नौ इन्टरनेट सेवा प्रदायकबाट तीन अर्ब कर छली, वर्ल्डलिंकको मात्रै सवा अर्बभन्दा बढी

नौ इन्टरनेट सेवा प्रदायकले झन्डै तीन अर्ब रुपैयाँ कर छली गरेका छन्, जसमा वल्र्डलिंक कम्युनिकेसनको मात्रै सवा अर्बभन्दा बढी छ । दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार देशभर वल्र्डलिंकका आठ लाख २२ हजार...