केवलकार कम्पनीले लुकायो ऐतिहासिक धुलिकोट राज्यको महत्व

कैलालीको राजकाँडामा निर्माण हुने केवलकारको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदनमा झण्डै पाँच सय वर्ष पुरानो ऐतिहासिक धुलिकोट राज्यको कुरा लुकाईएको छ। पुरातात्विक महत्व समेत बोकेको सो राज्यको कुरालाई लुकाउनुलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ।...

सम्बन्धित सामग्री

दुई अर्बको लगानीमा मौलाकाली केवलकार सञ्चालन

करिब २ अर्बको लगानीमा मौलाकाली केवलकार सञ्चालन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार गैंडाकोट–१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन्...

दुई अर्बको लगानीमा मौलाकाली केवलकार सञ्चालन

करिब २ अर्बको लगानीमा मौलाकाली केवलकार सञ्चालन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार गैंडाकोट–१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन्...

मौलाकाली केवलकार औपचारिक रुपमा सञ्चालनमा

१८ वैशाख, काठमाडौं । मौलाकाली केवलकार औपचारिक रुपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार गैडाकोट-१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकाली जस्ता पर्यटकीय पूर्वाधारको महत्व रहने उल्लेख गर्दै सरकार, निजी क्षेत्रलाई सहजीकरण […]

मौलाकालिकामा केवलकार सञ्चालनसँगै बढे पर्यटक

काठमाडौं : पूर्वी नवलपरासीको धार्मिक क्षेत्र मौलाकालिकामा केवलकार सञ्चालनसँगै धार्मिक पर्यटकको चहलपहल बढेको छ।मौलाकालिका केवलकार वैशाख १ गतेदेखि सञ्चालनमा आइसकेको छ। गैंडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका केवलकार सञ्चालनसँगै मन्दिरको थप धार्मिक महत्व बढ्ने र धार्मिक पर्यटक वृद्धि हुने अपेक्षा मन्दिर व्यवस्थापनले अपेक्षा गरेको छ।नयाँ वर्षयता विगतको तुलनामा धार्मिक पर्यटकहरुको आगमन वृद्धि भएको मन्दिर व्यवस्थापनको भनाइ छ।मौलाकालिका  मन्दिर व्यवस्थापक छवि खनालले मौल

मौलाकालिका मन्दिरमा वैशाखमा केवलकार सञ्चालन हुने

काठमाडौं । पूर्वीनवलपरासीको मौलाकालिका मन्दिरमा आगामी वैशाख १ गतेदेखि केवलकार सञ्चालन हुने भएको छ । वैशाख १ गतेदेखि केवलकार सञ्चालनको तयारी गरिएको मौलाकालिका केबलकार प्रालिले जनाएको हाे।गैंडाकोट–१ मा पर्ने ऐतिहासिक तथा धार्मिकस्थल मौलाकालिका मन्दिरमा पुग्ने केवलकार निर्माणको अन्तिम चरणमा छ । होटलसहितको केवलकार करिब १ अर्ब ५० करोड रूपैयाँको लागतमा निर्माण भइरहेको छ। आगामी वैशाखमा […]

मर्मतसम्भारका लागि अन्नपूर्ण केवलकार एकसाता बन्द

नियमित मर्मतसम्भारका लागि यहाँ संचालित अन्नपूर्ण केवलकार एकसातासम्म बन्द हुने भएको छ। असार ३१ देखि साउन ६ गतेसम्म केवलकार बन्द हुने कम्पनिले बताएको छ।...

दक्षिणकालीको चाल्नाखेलमा केवलकार निर्माण हुने

काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं १ को चाल्नाखेल, वोसनमा केवलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रालिले सो केवलकार सञ्चालन गर्ने भएको हो ।चम्पादेवी ईको फ्रेण्डली कम्पनीले एक पत्रकार सम्मेलन गरी यस बिषयमा जानकारी गराएको हो । कम्पनीका तर्फबाट सञ्चालक कमलेशकुमार अग्रवालले केवलकार सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य पूरा भएको र अब […]

अन्नपूर्ण केवलकार दिनमा १४ घण्टा चल्ने

पोखरामा निर्माण गरिएको अन्नपूर्ण केवलकार दिनमा १४ घण्टा संचालन हुने भएको छ। अघिल्लो महिनादेखि संचालमा रहेको केवलकार अहिलेसम्म दिनमा आठ घण्टा मात्र संचालन हुँदै आएको थियो।...

फागुन ६ गतेदेखि पोखरामा केवलकार चल्ने

पोखरामा निर्माणाधिन अन्नपूर्ण केवलकार संचालनको तयारी गरिएको छ। आगामि शुक्रबारदेखि केवलकार संचालनको तयारी भएको हो। करिब दुई अर्ब रुपैयाँ लगानीमा केवलकार तयार भएको हो।...

बन्दीपुर केवलकार सञ्चालन एक वर्षपछि मात्र

तनहुँँ-तनहुँको बन्दीपुरमा निर्माण हुँदै गरेको बन्दीपुर केवलकार कोभिडको कारण आगामी एक वर्षमा सञ्चालमना आउने भएको छ ।निर्धारित समय भन्दा करिब डेढ वर्ष ढिलो आर्थिक वर्ष २०७९ असोजबाट केवलकार सञ्चालमा ल्याउने बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण पोखरेलले बताए ।कम्पनीले २०७९ वैशाख १ गतेदेखि होटल देखिका सम्पूर्ण पूर्वाधार प्याकेजसहित पूर्ण क्षमतामा पर्यटन पूर्वाधारयुक्त […]