दक्षिणकालीको चाल्नाखेलमा केवलकार निर्माण हुने

काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं १ को चाल्नाखेल, वोसनमा केवलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रालिले सो केवलकार सञ्चालन गर्ने भएको हो ।चम्पादेवी ईको फ्रेण्डली कम्पनीले एक पत्रकार सम्मेलन गरी यस बिषयमा जानकारी गराएको हो । कम्पनीका तर्फबाट सञ्चालक कमलेशकुमार अग्रवालले केवलकार सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य पूरा भएको र अब […]

सम्बन्धित सामग्री

चाल्नाखेलमा केवलकार निर्माण गरिने

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–ं १ को चाल्नाखेल, वोसनमा केबलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी ईको फ्रेन्डली कम्पनी प्रालिले सो केवलकार सञ्चालन गर्ने भएको हो । चम्पादेवी ईको फ्रेन्डली कम्पनी प्रालिले एक पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी गराएको हो । कम्पनीका तर्फबाट सञ्चालक कमलेशकुमार अग्रवालले केवलकार सञ्चालनकालागि आवश्यक प्राविधिक कार्य पूरा भएको र […]

दक्षिणकालीको चाल्नाखेलमा केवलकार सञ्चालनमा आउँदै

चैत २६, काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–१ को चाल्नाखेलमा केवलकार सञ्चालनमा आउने भएको छ । चाल्नाखेलको वोसनमा चम्पादेवी ईको फ्रेण्डली कम्पनीले केवलकार सञ्चालनमा ल्याउने भएको हो । कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले केवलकार सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य पुरा गरेर निर्माण प्रक्रिया शुरू भएको जानकारी दिए । उनका अनुसार ३ वर्षभित्र केवलकार निर्माण सम्पन्न भइसक्नेछ । कम्पनीले चम्पादेवी मन्दिर रहेको डाँडा समेत गरी करीब २२ हेक्टर क्षेत्रफल भएको वनमा केवलकार सञ्चालनका लागि सरकारले अनुमति दिइसकेको छ । परियोजनाको कार्य तीब्र गतिमा सम्पन्न हुनेगरी काम भइरहेको कम्पनीले जानकारी दिएको छ । केवलकार परियोजना निर्माणका लागि कम्पनीले ५ खर्ब रुपैयाँ देखि ६ अर्ब रुपैयाँ लाग्नेसक्ने अनुमान गरेको छ ।