अन्नपूर्ण केवलकार दिनमा १४ घण्टा चल्ने

पोखरामा निर्माण गरिएको अन्नपूर्ण केवलकार दिनमा १४ घण्टा संचालन हुने भएको छ। अघिल्लो महिनादेखि संचालमा रहेको केवलकार अहिलेसम्म दिनमा आठ घण्टा मात्र संचालन हुँदै आएको थियो।...

सम्बन्धित सामग्री

मेयर सम्मेलनमा सहभागी मेयरहरूद्वारा पोखराको अन्नपूर्ण केवलकार अवलोकन

नेपालका ६ वटा महानगरका मेयरहरूले पोखराको अन्नपूर्ण केबलकारको अवलोकन गरेका छन् । अन्नपूर्ण केबलकारको निमन्त्रणामा पोखरा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा शनिबार ६ वटा महानगरका मेयरहरूले उक्त केबलकार अवलोकन गरेको अन्नपूर्ण केवलकार प्रालिका जनरल म्यानेजर दिनेश पौडेलले बताए । मेयरहरूलाई तल्लो स्टेसन हुँदै केबलकारबाट सयर गराउँदै माथिल्लो स्टेसनसम्म पुर्‍याइएको पौडेलले बताए । माथिल्लो स्टेसनमा भने […]

अन्नपूर्ण केवलकार १ हप्ता बन्द हुने

काठमाडौं, ३१ असार । पर्यटकीय नगरी पोखरा लेकसाईड, सेदीवगरदेखि सराङकोटसम्म जाने केवलकार एक हप्ता बन्द हुने भएको छ । केबलकारको नियमित मर्मत सम्भारको लागि असार ३१ गते देखि श्रावण ६ गते सम्म बन्द हुने भएको हो । साथै केवलकारको सेवा श्रावण ७ गते शनिवार बिहान ९ बजे देखि साँझ ६ बजे सम्म यथावत रुपमा सञ्चालन […]

मर्मतसम्भारका लागि अन्नपूर्ण केवलकार एकसाता बन्द

नियमित मर्मतसम्भारका लागि यहाँ संचालित अन्नपूर्ण केवलकार एकसातासम्म बन्द हुने भएको छ। असार ३१ देखि साउन ६ गतेसम्म केवलकार बन्द हुने कम्पनिले बताएको छ।...

अन्नपूर्ण केवलकार पूर्ण रुपमा सञ्चालन

पोखरामा अन्नपूर्ण केवलकार पूर्ण रुपमा सञ्चालनमा आएको छ । ६ फागुनदेखि २४ सम्म सफ्ट ओपनीङको रुपमा सञ्चालन आएसँगै नियमित मर्मत संहारको लागि ६ दिन बन्द भएको केवलकार मंगलबारबाट नियमित तथा पूर्णरुपमा सञ्चालनमा आएको केवलकारका महाप्रबन्धक दिनेश पौडेलले बताए ।बिहान ५ देखिसाँझ ६ः०० बजेसम्म नियमित रुपमा केवलकारको सेवा सञ्चालन हुन थालेको उनले जनाए । बिहानी सेवा […]

अब केवलकार चढेर सराङकोटबाट ‘सनराईज’ हेर्न सकिने

पोखरामा बनेको अन्नपूर्ण केवलकार अबदेखि बिहान ५ बजेदेखि सञ्चालनमा ‍‌‌अ‌ाउनले भएकाे छ। १ चैत १ देखि सराङकोटबाट ‘सनराईज’ हेर्ने पर्यटकलाई लक्षित गरेर बिहानैदेखि सञ्चालन गर्न लागिएको हो।...

सराङकोटमा २ अर्बमा केवलकार तयार, शुक्रबारदेखि सञ्चालनमा आउने

४ फागुन, काठमाडौं । पर्यटकीय नगरी पोखरामा थप एक आकर्षण थपिएको छ । मुलुककै चौथो केवलकार परियोजनाका रुपमा पोखरा महानगरपालिकामा ‘अन्नपूर्ण केवलकार’ व्यवसायिक सञ्चालनका लागि तयार भएको हो । अन्नपूर्ण केवलकार प्रालिका सिनियर अपरेशन अफिसर डीएन कायस्थका अनुसार अब पोखरा महानगरपालिका–१८ स्थित सेदीबाट सराङकोटसम्म केवलकारमा यात्रा गर्न सकिने छ । कुल २.१६ किलोमिटर लामो यो […]

फागुन ६ गतेदेखि पोखरामा केवलकार चल्ने

पोखरामा निर्माणाधिन अन्नपूर्ण केवलकार संचालनको तयारी गरिएको छ। आगामि शुक्रबारदेखि केवलकार संचालनको तयारी भएको हो। करिब दुई अर्ब रुपैयाँ लगानीमा केवलकार तयार भएको हो।...

अन्नपूर्ण केवलकार दसैं र तिहारको बीचमा सञ्चालन गरिने

काठमान्डाैं / आउँदो दसैं र तिहारबीच फेवाताल, पोखरा बजार, अन्नपूर्ण, धौलागिरी, माछापुच्छ«ेलगायतका हिमाल आकाशबाटै अवलोकन गदै अब केबलकारबाट ८ मिनेटमै सराङ्कोट पुगिने भएको छ। फेवातालको किनार पोखरा–१८ सेदीबगरबाट सराङ्कोट जाने गरी निर्माण भइरहेको केबलकारको निर्माण सकिएको अब सञ्चालनको तयारीमा रहेको अन्नपूर्ण केवलकार प्रालिका निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए। ‘कोरोना संकटका कारण केबलकार निर्माणमा ढिला भएको... The post अन्नपूर्ण केवलकार दसैं र तिहारको बीचमा सञ्चालन गरिने appeared first on Purbeli News.

अन्नपूर्ण केवलकार दसैं र तिहारको बीचमा सञ्चालन गरिने

आउँदो दसैं र तिहारबीच फेवाताल, पोखरा बजार, अन्नपूर्ण, धौलागिरी, माछापुच्छ«ेलगायतका हिमाल आकाशबाटै अवलोकन गदै अब केबलकारबाट ८ मिनेटमै सराङ्कोट पुगिने भएको छ। फेवातालको किनार पोखरा–१८ सेदीबगरबाट सराङ्कोट जाने गरी निर्माण भइरहेको केबलकारको निर्माण सकिएको अब सञ्चालनको तयारीमा रहेको अन्नपूर्ण केवलकार प्रालिका निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए। ‘कोरोना संकटका कारण केबलकार निर्माणमा ढिला भएको थियो। पहिलो लकडाउन हटेलगतै जापानी प्राविधिक टोली आएर लठ्ठो टाँग्ने र डब्बा राख्ने