मौलाकालिका मन्दिरमा वैशाखमा केवलकार सञ्चालन हुने

काठमाडौं । पूर्वीनवलपरासीको मौलाकालिका मन्दिरमा आगामी वैशाख १ गतेदेखि केवलकार सञ्चालन हुने भएको छ । वैशाख १ गतेदेखि केवलकार सञ्चालनको तयारी गरिएको मौलाकालिका केबलकार प्रालिले जनाएको हाे।गैंडाकोट–१ मा पर्ने ऐतिहासिक तथा धार्मिकस्थल मौलाकालिका मन्दिरमा पुग्ने केवलकार निर्माणको अन्तिम चरणमा छ । होटलसहितको केवलकार करिब १ अर्ब ५० करोड रूपैयाँको लागतमा निर्माण भइरहेको छ। आगामी वैशाखमा […]

सम्बन्धित सामग्री

बुटवल-वसन्तपुर केवलकार सञ्चालन अर्को सातादेखि

बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केवलकार’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ।

दुई अर्बको लगानीमा मौलाकाली केवलकार सञ्चालन

करिब २ अर्बको लगानीमा मौलाकाली केवलकार सञ्चालन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार गैंडाकोट–१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन्...

दुई अर्बको लगानीमा मौलाकाली केवलकार सञ्चालन

करिब २ अर्बको लगानीमा मौलाकाली केवलकार सञ्चालन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार गैंडाकोट–१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन्...

बमघाट-बसन्तपुर केबलकार माघदेखि सञ्चालनमा आउने

काठमाडौं– आगामी १ माघदेखि बुटवलको बमघाटदेखि बसन्तपुरसम्म केबलकार सञ्चालनमा आउने भएको छ । लुम्बिनी केबलकार प्रालिको शुक्रबार सम्पन्न साधारण सभाले १ माघदेखि लुम्बिनी प्रदेशको बुटवल बमघाटदेखि बसन्तपुरसम्म व्यावसायिक रूपमा केवलकार सञ्चालन गरी एक बराबर एक राइट सेयर दिने निर्णय भएको सञ्चालक समितिका अम्बिकाप्रसाद पौडेलले जानकारी दिए। रूपन्देहीको बुटवल उपमहानगरपालिका–३ बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म तीन […]

बजेटः कास्कीको बिरेठाँटी–मुक्तिनाथ केवलकार चलाउन सहजीकरण गरिने

सरकारले कास्कीको बिरेठाँटीबाट मुस्ताङको मुक्तिनाथसम्म केवलकार सञ्चालन गर्नका लागि सहजीकरण गर्ने भएको छ। सरकारका अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै धार्मिक पर्यटकीय क्षेत्र मुक्तिनाथसम्म केवलकार सञ्चालनका लागि नीजि क्षेत...

दक्षिणकालीको चाल्नाखेलमा केवलकार निर्माण हुने

काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं १ को चाल्नाखेल, वोसनमा केवलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रालिले सो केवलकार सञ्चालन गर्ने भएको हो ।चम्पादेवी ईको फ्रेण्डली कम्पनीले एक पत्रकार सम्मेलन गरी यस बिषयमा जानकारी गराएको हो । कम्पनीका तर्फबाट सञ्चालक कमलेशकुमार अग्रवालले केवलकार सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य पूरा भएको र अब […]

दक्षिणकाली नगरपालिकाको चाल्नाखेल वोसनमा केवलकार सञ्चालनमा आउने

काठमाडौं, २५ चैत्र । काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं १ को चाल्नाखेल, वोसनमा केवलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रा.लि.ले सो केवलकार सञ्चालन गर्ने भएको हो । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रा.लि.ले एक पत्रकार सम्मेलनगरी सो बिषयमा जानकारी गराएको हो । कम्पनिका तर्फवाट सञ्चालक कमलेश कुमार अग्रवालले केवलकार सञ्चालनकालागि आवश्यक प्राविधिक […]

बन्दीपुर केवलकार सञ्चालन एक वर्षपछि मात्र

तनहुँँ-तनहुँको बन्दीपुरमा निर्माण हुँदै गरेको बन्दीपुर केवलकार कोभिडको कारण आगामी एक वर्षमा सञ्चालमना आउने भएको छ ।निर्धारित समय भन्दा करिब डेढ वर्ष ढिलो आर्थिक वर्ष २०७९ असोजबाट केवलकार सञ्चालमा ल्याउने बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण पोखरेलले बताए ।कम्पनीले २०७९ वैशाख १ गतेदेखि होटल देखिका सम्पूर्ण पूर्वाधार प्याकेजसहित पूर्ण क्षमतामा पर्यटन पूर्वाधारयुक्त […]

मनकामना केबलकार पुनः सञ्चालनमा आउने

काठमाडौँ । कोरोना सङ्क्रमणको कारण देखाउँदै बन्द भएको मनकामना केवलकार आगामी आइतबारबाट पुनः सञ्चालनमा आउने भएको छ। स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर केवलकार सञ्चालन ल्याउन लागिएको मनकामना केवलकार सञ्चालक चितवन कोइका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिएका छन् । ‘कोभिड-१९ को कारणले बन्द भएको केबलकार तथा रेस्टुरेन्ट लगायतका सेवा यही आउँदो आइतबार भदौ २० […]