बन्दीपुर केवलकार सञ्चालन एक वर्षपछि मात्र

तनहुँँ-तनहुँको बन्दीपुरमा निर्माण हुँदै गरेको बन्दीपुर केवलकार कोभिडको कारण आगामी एक वर्षमा सञ्चालमना आउने भएको छ ।निर्धारित समय भन्दा करिब डेढ वर्ष ढिलो आर्थिक वर्ष २०७९ असोजबाट केवलकार सञ्चालमा ल्याउने बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण पोखरेलले बताए ।कम्पनीले २०७९ वैशाख १ गतेदेखि होटल देखिका सम्पूर्ण पूर्वाधार प्याकेजसहित पूर्ण क्षमतामा पर्यटन पूर्वाधारयुक्त […]