मौलाकाली केवलकार औपचारिक रुपमा सञ्चालनमा

१८ वैशाख, काठमाडौं । मौलाकाली केवलकार औपचारिक रुपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार गैडाकोट-१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकाली जस्ता पर्यटकीय पूर्वाधारको महत्व रहने उल्लेख गर्दै सरकार, निजी क्षेत्रलाई सहजीकरण […]

सम्बन्धित सामग्री

मौलाकाली केबलकारले साधारण शेयर जारी गर्ने

चितवन। नवलपुरको गैंडाकोटमा रहेको मौलाकाली केबलकारले साधारण शेयर जारी गर्ने भएको छ । हालै सम्पन्न कम्पनीको सातौं वार्षिक साधारणसभाले सो निर्णय गरेको हो । केवलकारको टप स्टेशनमाथि निर्माणाधीन होटलको निर्माण सम्पन्न हुने चरणमा रहेको र आगामी ६ महीनाभित्रमा होटल सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।  गैंडाकोट वडा नम्बर १ र २ का बासिन्दालाई दिँइदै आएको स्थानीय छूट अब गैंडाकोट नगरपालिकावासी सबैलाई दिइने उनले बताए । मौलाकाली केवलकार गत वैशाखदेखि सञ्चालनमा आएको हो । हालसम्म २ लाख १५ हजारभन्दा धेरैले केवलकार यात्रा गरेको स्टेशन म्यानेजर सुरज पौडेलले जानकारी दिए ।

दुई अर्बको लगानीमा मौलाकाली केवलकार सञ्चालन

करिब २ अर्बको लगानीमा मौलाकाली केवलकार सञ्चालन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार गैंडाकोट–१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन्...

दुई अर्बको लगानीमा मौलाकाली केवलकार सञ्चालन

करिब २ अर्बको लगानीमा मौलाकाली केवलकार सञ्चालन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार गैंडाकोट–१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन्...

निजी क्षेत्रसँग सरकारले साझेदारीको नीति अपनाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । मौलाकाली केवलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग सरकारले साझेदारीको नीति अपनाउनुपर्ने बताउनुभएको छ । सोमबार मौलाकाली केवलकार उद्घाटन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्न सरकारले साझेदारीको नीति अपनाउन आवश्यक रहेको बताउनुभएको हो । उहाँले जति छिटो निजी क्षेत्रसँगको सहजीकरणको नीति लियो त्यति छिटो नै […]

‘निजी क्षेत्रले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टिको नेतृत्व गर्नसक्छ’

प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रको सहयोग बिना राज्यले मात्रै उत्पादन वृद्धि र रोजगारी सृष्टि गर्न नसक्ने बताएका छन् । सोमबार चितवनमा मौलाकाली केवलकार समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले उत्पादन वृद्धि र रोजगारी सृष्टि गर्नेकुरा राज्यले मात्रै पूरा गर्न नसक्ने बताएका हुन् । उनले राज्यले निजी क्षेत्रसँग सहकार्य नगरीकन देशले आर्थिक विकासमा गति लिन नसक्ने बताए […]

कृषि क्षेत्रमा बजेट बढाउन सांसद कोइरालाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले कृषि क्षेत्रमा बजेट बढाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ । सोमबार चितवनमा मौलाकाली केवलकार समुद्घाटन समारोहमा बोल्दै सांसद कोइरालाले कृषि क्षेत्रमा बजेट बढाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो । उहाँले देशको शक्ति हाइड्रो, पर्यटन र कृषि क्षेत्र रहेको उल्लेख गर्दै कृषि क्षेत्रमा बजेट बढाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले […]

मौलाकाली केवलकार वैशाख १८ गतेदेखि सञ्चालनमा आउने

काठमाडाैँ – मौलाकाली केवलकार प्रालिद्वारा प्रवद्र्धित मौलाकाली केवलकार वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ। नवलपुर जिल्लाको गैडाकोट १ मा निर्माण सम्पन्न केवलकार वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो। केवलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम छ। आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केवलकारको निर्माण गत वर्षदेखि सुरु […]