पोखरामा निर्माणाधिन अन्नपूर्ण केवलकार संचालनको तयारी गरिएको छ। आगामि शुक्रबारदेखि केवलकार संचालनको तयारी भएको हो। करिब दुई अर्ब रुपैयाँ लगानीमा केवलकार तयार भएको हो।...
करिब २ अर्बको लगानीमा मौलाकाली केवलकार सञ्चालन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार गैंडाकोट–१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन्...
करिब २ अर्बको लगानीमा मौलाकाली केवलकार सञ्चालन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार गैंडाकोट–१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन्...
१८ वैशाख, काठमाडौं । मौलाकाली केवलकार औपचारिक रुपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार गैडाकोट-१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकाली जस्ता पर्यटकीय पूर्वाधारको महत्व रहने उल्लेख गर्दै सरकार, निजी क्षेत्रलाई सहजीकरण […]
काठमाडौं : पूर्वी नवलपरासीको धार्मिक क्षेत्र मौलाकालिकामा केवलकार सञ्चालनसँगै धार्मिक पर्यटकको चहलपहल बढेको छ।मौलाकालिका केवलकार वैशाख १ गतेदेखि सञ्चालनमा आइसकेको छ। गैंडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका केवलकार सञ्चालनसँगै मन्दिरको थप धार्मिक महत्व बढ्ने र धार्मिक पर्यटक वृद्धि हुने अपेक्षा मन्दिर व्यवस्थापनले अपेक्षा गरेको छ।नयाँ वर्षयता विगतको तुलनामा धार्मिक पर्यटकहरुको आगमन वृद्धि भएको मन्दिर व्यवस्थापनको भनाइ छ।मौलाकालिका मन्दिर व्यवस्थापक छवि खनालले मौल
काठमाडाैँ – मौलाकाली केवलकार प्रालिद्वारा प्रवद्र्धित मौलाकाली केवलकार वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ। नवलपुर जिल्लाको गैडाकोट १ मा निर्माण सम्पन्न केवलकार वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो। केवलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम छ। आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केवलकारको निर्माण गत वर्षदेखि सुरु […]
काठमाडौं । पूर्वीनवलपरासीको मौलाकालिका मन्दिरमा आगामी वैशाख १ गतेदेखि केवलकार सञ्चालन हुने भएको छ । वैशाख १ गतेदेखि केवलकार सञ्चालनको तयारी गरिएको मौलाकालिका केबलकार प्रालिले जनाएको हाे।गैंडाकोट–१ मा पर्ने ऐतिहासिक तथा धार्मिकस्थल मौलाकालिका मन्दिरमा पुग्ने केवलकार निर्माणको अन्तिम चरणमा छ । होटलसहितको केवलकार करिब १ अर्ब ५० करोड रूपैयाँको लागतमा निर्माण भइरहेको छ। आगामी वैशाखमा […]
नियमित मर्मतसम्भारका लागि यहाँ संचालित अन्नपूर्ण केवलकार एकसातासम्म बन्द हुने भएको छ। असार ३१ देखि साउन ६ गतेसम्म केवलकार बन्द हुने कम्पनिले बताएको छ।...
काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं १ को चाल्नाखेल, वोसनमा केवलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रालिले सो केवलकार सञ्चालन गर्ने भएको हो ।चम्पादेवी ईको फ्रेण्डली कम्पनीले एक पत्रकार सम्मेलन गरी यस बिषयमा जानकारी गराएको हो । कम्पनीका तर्फबाट सञ्चालक कमलेशकुमार अग्रवालले केवलकार सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य पूरा भएको र अब […]
पोखरामा निर्माण गरिएको अन्नपूर्ण केवलकार दिनमा १४ घण्टा संचालन हुने भएको छ। अघिल्लो महिनादेखि संचालमा रहेको केवलकार अहिलेसम्म दिनमा आठ घण्टा मात्र संचालन हुँदै आएको थियो।...
तनहुँँ-तनहुँको बन्दीपुरमा निर्माण हुँदै गरेको बन्दीपुर केवलकार कोभिडको कारण आगामी एक वर्षमा सञ्चालमना आउने भएको छ ।निर्धारित समय भन्दा करिब डेढ वर्ष ढिलो आर्थिक वर्ष २०७९ असोजबाट केवलकार सञ्चालमा ल्याउने बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण पोखरेलले बताए ।कम्पनीले २०७९ वैशाख १ गतेदेखि होटल देखिका सम्पूर्ण पूर्वाधार प्याकेजसहित पूर्ण क्षमतामा पर्यटन पूर्वाधारयुक्त […]