नगरपालिकाको समन्वयमा विद्यालयलाई प्रविधिमैत्री सामग्री

बनेपा– नगरभित्रका विद्यालयलाई प्रविधिमैत्री विद्यालय बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको समन्वयमा उज्यालो नेपालको सहयोगमा प्रविधिमैत्री सामग्री हस्तान्तरण गरिएको छ । सो संस्थाको सहयोगमा १६ विद्यालयलाई ल्यापटप, टिभी, प्रोजेक्टर, प्रिन्टर तथा कक्षाकोठा व्यवस्थापनका सामग्री हस्तान्तरण गरिएको हो । पाँचखालका नगर प्रमुख महेश खरेलले नगरभित्रका सबै विद्यालय प्रविधिमैत्री बनाउनुका साथै गुणस्तरीय शिक्षामा जोड दिएको बताए । उनले […]

सम्बन्धित सामग्री

निजी विद्यालयलाई नगरपालिकाको निर्देशन: आफूखुसी शुल्क नउठाउनू

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रका संस्थागत विद्यालयहरूलाई विद्यार्थी भर्नाका नाममा चर्को शुल्क नउठाउन निर्देशन दिएको छ।...

निजी विद्यालयलाई नगरपालिकाको निर्देशन: आफूखुसी शुल्क नउठाउनू

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रका संस्थागत विद्यालयहरूलाई विद्यार्थी भर्नाका नाममा चर्को शुल्क नउठाउन निर्देशन दिएको छ।...

चाँगुनारायण नगरपालिकाले शून्य दरबन्दी भएका विद्यालयलाई अनुदान शिक्षक दिने

काठमाण्डाै – भक्तपुरको चाँगुनारायण नगरपालिकाले शून्य दरबन्दी भएका विद्यालयलाई अनुदान शिक्षक दिने भएको छ । आफ्नो नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा रहेका शिक्षक अभाव पूर्ति गर्न अनुदान शिक्षक दिन लागेको नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमबाटै पारित गरी ८० लाख ७७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । अनुदान शिक्षकको बन्दोबस्तीका लागि नगरपालिकाको असोज १३ गतेको बैठकले शिक्षक शिक्षण सहायता अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरेको नगरपालिकाले जनाएको छ । यो कार्यविधि अनु...

मध्यविन्दु नगरपालिकाले दियो ५ वटा विद्यालयलाई बस

४ साउन, काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरभित्रका पाँच वटा सामुदायिक विद्यालयलाई अनुदानमा बस प्रदान गरेको छ । नगरपालिकाले गत आर्थिक वर्ष तय भएको कार्यक्रम अनुसार नगरभित्रका सामुदायिक विद्यालयहरुलाई शैक्षिक पहुँच, गुणस्तर सुधार गर्न अनुदान सहयोग गरेको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेले […]

नगरपालिकाको निर्णय नमान्ने दश विद्यालयलाई स्पष्टीकरण

मुस्लिम समुदायको दोस्रो ठूलो पर्वको रुपमा रहेको बकर इदको अवसरमा नगरपालकाले गत असार २४ मा नै सूचना प्रकाशित गरी असार २७ मा सार्वजनिक विदा दिने निर्णय सार्वजनिक गरेको थियो। नगरपालिकाको निर्णय सबै सामुदायिक तथा संस्थागत विद्यालयको हकमा लागू हुने भए पनि गौरका...

वडाध्यक्षले विद्यालयलाई दिए पारिश्रमिक बापतको १५ लाख रुपैयाँ

धनगढी – बझाङका एक वडाध्यक्षले ५ वर्षसम्म वडाध्यक्षका रुपमा पाएको सेवासुविधा बापतको रकम विद्यालयलाई प्रदान गरेका छन् । जयपृथ्वी नगरपालिकाको वडा नम्बर १० का अध्यक्ष दलबहादुर बिष्टले सेवा सुविधा बापदको पाए सरह १५ लाख रुपैयाँ स्थानीय विद्यालयलाई दिएका हुन् । उनले ‘कृष्ण पुष्पा फाउन्डेशन’ मार्फत वडाध्यक्ष बिष्टले शुक्रबार आयोजित कार्यक्रमकाबीच बझाङ भोपुरको सत्यवादी माध्यमिक विद्यालयलाई […]

सिद्धार्थ बैंकले गर्यो विद्यालयलाई प्रिन्टर तथा कम्प्युटर सहयोग

काठमाडौं, २० भदौ । सिद्धार्थ बैंकले विद्यालयलाई सामाग्री सहयोग गरेको छ । ललितपुर नगरपालिकाको मंगलबजारस्थित आदर्श कन्या निकेतन माध्यमिक प्रिन्टर तथा कम्प्युटर सहयोग गरेको हो । बैंकले एक कार्यक्रमको आयोजना गर्दै बैंकको तर्फबाट वरिष्ठ प्रबन्धक प्रदिप पन्तले सो प्रिन्टर तथा कम्प्युटर सेटहरुको विद्यालयका प्रधानाध्यपक आनन्द ढुंगानालाई हस्तान्तरण गरेका हुन् । बालिकाहरुको शिक्षामा केन्द्रित भइ स्थापना […]

व्यास नगरपालिकाले ४९ विद्यालयलाई एक लाखका दरले रकम उपलब्ध गराउने

तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४९ विद्यालयलाई प्रति विद्यालय रु एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले प्रति विद्यालय रु एक लाखका दरले रु ४९ लाख उपलब्ध गराउने निर्णय गरेको हो । प्रविधिमैत्री कार्यका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । उक्त रकमबाट विद्यालयले आवश्यक प्रविधि खरिद गर्नेछन् । “उक्त कार्यका लागि विद्यालयलाई प्र

तनहुँको व्यास नगरपालिकाले ४९ विद्यालयलाई एक लाखका दरले रकम उपलब्ध गराउने

तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४९ विद्यालयलाई प्रतिविद्यालय एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ ।  नगरपालिकाको मंगलवार बसेको कार्यपालिकाको बैठकले प्रतिविद्यालय एक लाखका दरले ४९ लाख उपलब्ध गराउने निर्णय गरेको हो ।  प्रविधिमैत्री कार्यका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । उक्त रकमबाट विद्यालयले आवश्यक प्रविधि खरिद गर्नेछन् ।