दशैँ बिदापछि पढाउन शुरु नगर्ने तीन विद्यालयलाई हलेसी तुवाचुङ नगरपालिकाको स्पष्टीकरण

खाेटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दशैँ बिदा सकिए पनि नियमित पठनपाठन शुरु नगर्ने तीन विद्यालयलाई स्पष्टीकरण सोधेको छ । कात्तिक ११ गते दशैँ बिदा सकिए पनि कात्तिक १२ गतेदेखि नियमित पठन–पाठन शुरु नगरेको पाइएपछि च्यास्मीटार मावि च्यास्मीटार, मालिकादेवि मावि कदुवा र दूधकोसी आधारभूत विद्यालय, बाहुनीडाँडा, जयरामलाई नगरपालिकाले स्पष्टीकरण सोधेको हो । हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई, सामाजिक विकास शाखा संयोजक रुद्र राईलगायतको टोलीले कात्तिक १२ गते स्थलगत अनुगमन गर्दा नियमित ...

सम्बन्धित सामग्री

कार्यसम्पादन मूल्यांकनमा हलेसी तुवाचुङ नगरपालिका उत्कृष्ट

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा खोटाङको १० स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका उत्कृष्ट भएको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सबैभन्दा धेरै ८६.७५ अंक ल्याएर हलेसी तुवाचुङ उत्कृष्ट भएको...

खोटाङ: स्वास्थ्यचौकी भवन निर्माण अलपत्र, सेवा प्रवाहमा समस्या

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको स्वास्थ्यचौकी भवन निर्माणमा ठेकेदार कम्पनीको लापरबाही देखिएको छ।

दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

खोटाङमा ट्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो।...

च्यास्मिटार–डिकुवा–कुर्लेघाट सडक कालोपत्रे हुने

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको ‘च्यास्मिटार–डिकुवा–कुर्लेघाट’ सडक कालोपत्रे हुने भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारबाट हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा हुँदै हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको वडा कार्यालय पुग्ने साढे १० किलोमिटर सडक कालोपत्रे हुने भएको हो । तीन वडालाई जोड्ने सडक कालोपत्रे योजना सोमबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले शिलान्यास गरेका छन् । […]

खोटाङका अग्निपीडित दलित परिवारलाई राहत

खोटाङको हलेसी तुवाचुङ नगरपालिका ८ धितुङको नमूना भञ्ज्याङका आगलागी पीडित परिवारलाई राहत प्रदान गरिएको छ।...

खोटाङमा गुडिरहेको बसमा आगलागी

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवानजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ। काठमाडौंबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नंको यात्रुवाहक बसमा आज साँझ एक्कासी आगलागी भएको हो। बसमा आगलागी हुँदा कुनै...

हावाहुरीले खोटाङमा मकैबाली नष्ट

खोटाङ– वर्षासँगै चलेको हावाहुरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घोगा लाग्दै गरेको मकैबालीमा क्षति पुर्‍याएको छ । शुक्रबार राती वर्षासँगै चलेको हावाहुरीले धानचमर लागेर घोगा बढ्दैगरेको अवस्थाको मकै वाली सोतर पारेको हो । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले लगायतका वडामा हावाहुरीले मकैको बोट ढालेर सखाप […]

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

खोटाङ – खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको ऐसेलुखर्क पुछारबाट सोमबार हलेसीतर्फ जाँदै गरेको स१त ७७३३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा हलेसी तुवाचुङ नगरपालिका- १० अर्खौले नवलपुर निवासी चालक सिटामोल भन्ने शेखर मगरको मृत्यु भएको हो। ट्याक्टर पल्टिएर सडकबाट करिब ७५ मिटर तल खस्दा चालक मगरको घटनास्थलमै मृत्यु भएको […]

हलेसी तुवाचुङ नगरपालिका–११ को एमाले नेतृत्व विवाद टुंगियो

खोटाङ– खोटाङमा विवादका कारण स्थगित नेकपा एमालेको एक वडा अधिवेशन टुंगिएको छ । विवादका कारण स्थगित हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा एमालेको वडा अधिवेशन बुधबार सर्वसहमतीमा टुंग्याइएको हो । वडा अधिवेशनबाट प्रदीप राईलाई वडा कमिटी अध्यक्षमा निरन्तरता दिइएको एमाले खोटाङका सचिवालय सदस्य सुरेन्द्रकुमार राईले बताए । वडा कमिटीको उपाध्यक्षमा भक्तबहादुर गिरी र वीरबहादुर विष्ट, सचिवमा नारायण […]

सुरक्षित नागरिक आवास कार्यक्रम: मापदण्ड विपरितका लाभग्राही समेटिएको गुनासो

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा मापदण्ड विपरितका लाभग्राहीलाई सुरक्षित नागरिक आवास निर्माणमा समावेश गरेको गुनासो आएको छ।...