सिद्धार्थ बैंकले गर्यो विद्यालयलाई प्रिन्टर तथा कम्प्युटर सहयोग

काठमाडौं, २० भदौ । सिद्धार्थ बैंकले विद्यालयलाई सामाग्री सहयोग गरेको छ । ललितपुर नगरपालिकाको मंगलबजारस्थित आदर्श कन्या निकेतन माध्यमिक प्रिन्टर तथा कम्प्युटर सहयोग गरेको हो । बैंकले एक कार्यक्रमको आयोजना गर्दै बैंकको तर्फबाट वरिष्ठ प्रबन्धक प्रदिप पन्तले सो प्रिन्टर तथा कम्प्युटर सेटहरुको विद्यालयका प्रधानाध्यपक आनन्द ढुंगानालाई हस्तान्तरण गरेका हुन् । बालिकाहरुको शिक्षामा केन्द्रित भइ स्थापना […]