मध्यविन्दु नगरपालिकाले दियो ५ वटा विद्यालयलाई बस

४ साउन, काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरभित्रका पाँच वटा सामुदायिक विद्यालयलाई अनुदानमा बस प्रदान गरेको छ । नगरपालिकाले गत आर्थिक वर्ष तय भएको कार्यक्रम अनुसार नगरभित्रका सामुदायिक विद्यालयहरुलाई शैक्षिक पहुँच, गुणस्तर सुधार गर्न अनुदान सहयोग गरेको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेले […]