म्याग्दीमा गठबन्धनबीच भएन तालमेल, कांग्रेस र माओवादी केन्द्रले गरे मनोनयन दर्ता

म्याग्दी : सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच पाँचवटा स्थानीय तहमा चुनावी तालमेल हुन नसकेपछि म्याग्दीमा सोमबार (आज) कांग्रेस र माओवादी (केन्द्र)ले एक्ला एक्लै उम्मेदवारी दर्ता गराएका छन्।सोमबार अन्तिम समयसम्म दुई दलका नेताहरू बैठक बसेर चुनावी तालमेलका विषयमा छलफल गर्दा पनि भागबण्डा नमिलेपछि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी (केन्द्र) एक्ला एक्लै निर्वाचनमा जाने गरी उम्मेदवारी दर्ता गराएका हुन्। एक नगरपालिकासहित ६ वटा स्थानीय तह रहेको

सम्बन्धित सामग्री

जुम्लामा दुई महिला उम्मेदवारको टिकट खोसियो

नेकपा माओवादी केन्द्रले हिमा गाउँपालिकाको उपाध्यक्षको लागि बिनसा रोकायालाई टिकट दिएको थियो । टिकट पाएको चर्चासँगै सामाजिक संजालमार्फत बधाई दिनेको ओहिरो लाग्यो । रेडियो, टेलिभिजन, पत्रपत्रिका समेत उनको बारेमा समाचार छापिए । रोकाया पनि १२ वैशाखमा मनोनयन दर्ता गराउने तयारीमा जुटिसकेकी थिइन् । तर, मनोनयन दार्ता गर्न निर्वाचन कार्यालय आउँदा हिमा गाउँपालिकाको उपाध्यक्षको लागि कल्पना परियारको मनोनयन दार्ता भइसकेको रहेछ । परियारको हातमा पनि उपाध्यक्षको टिकट पुगेपछि रोकाया अन्योलमा परिन् ।  उनी

जाजरकोटमा गठबन्धन नेतृत्वको सहमति उम्मेदवारले लत्याए

सुर्खेत : सत्ता गठबन्धनभित्र भएको सहमति जाजरकोटका अधिकांश पालिकामा उम्मेदवारले लत्याइदिएका छन्। वैशाख १६ गते बेलुकी ५ बजे सम्म उम्मेदवारी फिर्ता लिने भनिए पनि जाजरकोटका तीन पालिकाका उम्मेदवारले मनोनयन फिर्ता नलिएपछि सहमति भाँडिएको हो।मनोनय फिर्ता नलिएपछि अब एक्ला, एक्लै चुनाव लड्नुपर्ने अवस्था सिर्जना भएको छ।भेरी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)ले नगरप्रमुख र नेपाली कांग्रेसले उपप्रमुख पाउने गरी सत्ता गठबन्धनको निर्णय भएको थियो।तर, कांग्रेस, नेकपा माओवादी केन्द्रले पूरै सेटसहित मनोनयन दर्ता ग

काभ्रेमा सत्ता गठबन्धनका कांग्रेस र माओवादीले टुंग्याए उम्मेदवार

काभ्रेमा सत्ता गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंग्याएका छन् । मनोनयन दर्ता गर्ने अन्तिम दिनमा कांग्रेस र माओवादी केन्द्रले आफ्नो भागमा परेका स्थानीय तहमा उम्मेदवार टुंग्याएका हुन् । गठबन्धनको एकीकृत समाजवादीले भने अझै उम्मेदवार टुंग्याएको छैन ।

सल्यानमा माओवादीले गठबन्धन नगर्ने, एकल उम्मेदवारी दर्ता

वैशाख ११, सल्यान । नेकपा माओवादी केन्द्रले सल्यानमा गठबन्धन नगर्ने भएको छ । प्रदेशमा सत्ता साझेदार दलहरुबीच गठबन्धनको विषयमा छलफल चलिरहेका बेला सल्यानमा माओवादीले गठबन्धन तोड्दै केही ठाउँमा उम्मेदवारी दर्ता गरेको छ । माओवादी केन्द्रले एकल रुपमा दार्मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र ६ वटै वडाका वडाध्यक्ष र सदस्यहरुका लागि मनोनयन दर्ता गराएको हो । माओवादीले […]

निर्वाचन अधिकृतका कार्यालयहरु सुनसान

सल्यान : सल्यानका सबै निर्वाचन अधिकृतका कार्यालयहरु सुनसान भएका छन्।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको मिति तोकेको थियो।पहिलो दिन जिल्लाका प्रमुख राजनीतिक दल मनोनयन दर्ता गर्न गएनन्।माओवादी केन्द्रले दार्मा गाउँपालिकामा मात्र मनोनयन दर्ता गराएको छ।सत्ता  गठबन्धनमा रहेका दलहरु माओवादी, नेपाली कांग्रेस र एकीकृत समाजवादीमा भागबण्डा मिल्न सकेको छैन भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि पहिलो दिन कुनै पनि पालिकामा उम्मेदवा

राष्ट्रिय सभा उपनिर्वाचनको लागि आज मनोनयन दर्ता हुँदै

न्युज अफ नेपाल ,काठमाडौं । बागमती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपचुनावको लागि आज उम्मेदवारको मनोनयन हुँदैछ । हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयमा आज बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म उम्मेदवारी मनोनयनको लागि समय समय तोकिएको निर्वाचन आयोगले बताएको छ । नेकपा(माओवादी केन्द्र) परित्याग गरि नेकपा(एमाले) प्रवेश गरेका रामबहादुर थापा बादललाई माओवादी केन्द्रले […]

उपराष्ट्रपति र राष्ट्रियसभा उपाध्यक्षकाे मनोनयन दर्ता आज

काठमाडौं । उपराष्ट्रपति लागि आज उम्मेदवारी दर्ता हुँदै छ । एमाले माओवादीको भागबन्डाअनुसार माओवादीको भागमा परेको थियाे ।   जसअनुसार माओवादी केन्द्रले उपराष्ट्रपतिमा पुनलाई नै दोहोर्याउने...

कार्तिक १६ मा मनोनयन दर्ता गराउँन पूर्वराजालाई ओलीको सुझाब

काठमाडौं । मतपत्र सम्बन्धमा सर्वोच्च अदालतको आदेशले ‘चिसो’ पसेको भन्दै वाम गठबन्धनका सहयात्री एमाले र माओवादी केन्द्रले कुनै बहानामा पनि चुनाव सार्न वा तलमाथि...