सुर्खेत : सत्ता गठबन्धनभित्र भएको सहमति जाजरकोटका अधिकांश पालिकामा उम्मेदवारले लत्याइदिएका छन्। वैशाख १६ गते बेलुकी ५ बजे सम्म उम्मेदवारी फिर्ता लिने भनिए पनि जाजरकोटका तीन पालिकाका उम्मेदवारले मनोनयन फिर्ता नलिएपछि सहमति भाँडिएको हो।मनोनय फिर्ता नलिएपछि अब एक्ला, एक्लै चुनाव लड्नुपर्ने अवस्था सिर्जना भएको छ।भेरी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)ले नगरप्रमुख र नेपाली कांग्रेसले उपप्रमुख पाउने गरी सत्ता गठबन्धनको निर्णय भएको थियो।तर, कांग्रेस, नेकपा माओवादी केन्द्रले पूरै सेटसहित मनोनयन दर्ता ग