जुम्लामा दुई महिला उम्मेदवारको टिकट खोसियो

नेकपा माओवादी केन्द्रले हिमा गाउँपालिकाको उपाध्यक्षको लागि बिनसा रोकायालाई टिकट दिएको थियो । टिकट पाएको चर्चासँगै सामाजिक संजालमार्फत बधाई दिनेको ओहिरो लाग्यो । रेडियो, टेलिभिजन, पत्रपत्रिका समेत उनको बारेमा समाचार छापिए । रोकाया पनि १२ वैशाखमा मनोनयन दर्ता गराउने तयारीमा जुटिसकेकी थिइन् । तर, मनोनयन दार्ता गर्न निर्वाचन कार्यालय आउँदा हिमा गाउँपालिकाको उपाध्यक्षको लागि कल्पना परियारको मनोनयन दार्ता भइसकेको रहेछ । परियारको हातमा पनि उपाध्यक्षको टिकट पुगेपछि रोकाया अन्योलमा परिन् ।  उनी

सम्बन्धित सामग्री

जुम्लामा टिकट वितरणलाई व्यवस्थित बनाइने

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले टिकट वितरणलाई पारदर्शी र व्यवस्थित बनाउने सहमति भएको बताइएको छ।...

जुम्लामा टिकट वितरणलाई व्यवस्थित बनाइने

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले टिकट वितरणलाई पारदर्शी र व्यवस्थित बनाउने सहमति भएको बताइएको छ।...

माओवादी नेताका कारण अलपत्र परेका चिकित्सकलाई लिन नेपाल एयरलाइन्सको जहाज मुगु गयो

काठमाडौं । समिट एयरले टिकट काटिसकेका चिकित्सकहरुलाई छोडेर नेकपा माओवादीका नेताहरुलाई मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज ल्याएपछि चिकित्सकलाई लिन नेपाल एयरलाइन्सको जहाज मुगु पठाइएको छ । १६ जना सचिकित्ससको टोली गत हप्ता जुम्लामा कर्णाली एकेडमी हेल्थ साइन्सको कार्यपत्र प्रस्तुत गर्न गएको थियो । उनीहरुले काठमाडौबाट जाने बेलामै जाने आउने दुबैतर्फको टिकट काटेका थिए । तर जहाज […]

दलहरूभित्रकाे आन्तरिक रडाकाेले जुम्लामा गठबन्धन क्लिन स्वीप हुने निश्चित

टिकट वितरणलाई लिएर रुष्ट बनेका कांग्रेसकै देवेन्द्रकुमार शाहीले सभापति शाहीविरुद्ध स्वतन्त्र उम्मेवारी दिएपछि ललितजंगले हार्ने निश्चित भएको हो ।

माओवादीबाट कर्णालीमा यी नेताले टिकट पाए

काठमाडौं । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारको नाम टुंगो लगाएको छ । जसअन्र्तगत प्रतिनिधिसभातर्फ रुकुम पश्चिममा जनार्दन शर्मा, जाजरकोटमा शक्तिबहादुर बस्नेत, कालिकोटमा महेन्द्रबहादुर शाही, जुम्लामा गोमा कुँवर र हुम्लामा छिरिङ डम्डोल लामा (कार्चेन) लाई उम्मेदवार भएको छ । त्यस्तै प्रदेशसभा क्रमशः क र ख रुकुम पश्चिम महेन्द्र केसी र राजकुमार […]

पार्टीले अन्याय गरेको भनेर जुम्लामा स्वतन्त्र उम्मेदवारको लर्को

जुम्लाका स्थानीय तहमा प्रमुख, उपप्रमुखदेखि वडासदस्यसम्म ठूलो संख्यामा स्वतन्त्र उम्मेदवारी परेको छ । यसरी उम्मेदवारी दिने धेरैजसोले ‘नेताका आफन्तले टिकट पाएपछि आफूले विद्रोह गरेको’ बताउने गरेका छन् ।

जुम्लामा हवाईजहाजको टिकट पाउनै मुस्किल

सरकारी जहाज (नेपाल एयरलाइन्सले) जुम्लामा नियमित उडान भर्न थाले पनि हवाई टिकट पाउन मुस्किल छ । निजी एयरलाइन्सको टिकट वितरणमा पहुँचवालाकै रजाइँ भएको, सर्वसाधारणले सास्ती पाएको भन्ने गुनासो बढेपछि कर्णालीमा नेपाल एयरलाइन्सको नियमित उडान गर्ने निर्णय भयो ।विभिन्न बहाना र कारण देखाउँदै कर्णाली क्षेत्रमा उडान नगरेको नेपाल एयरलाइन्सले गएको कात्तिक १५ गतेदेखि जुम्लालगायत कर्णालीका दुर्गम […]

जुम्लामा उडान गर्ने जहाजको व्यवस्थापन फितलो, यात्रु मर्कामा

जुम्ला – जुम्लामा उडान गर्ने जहाजको व्यवस्थापन फितलो हुँदा यात्रु मर्कामा परेका छन् ।  विमानस्थलमा पाँच दिनदेखि यात्रुले पालो पर्खिएका छन् । तर टिकट पाउन समस्या रहेको स्थानीय कमलसिंह बुढ्थापाले गुनासो गर्नुभयो ।  टिकटकाे पारदर्शिताकाे विषयमा प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँ र एअरलान्सबीच गएको भदौ १३ गते बसेको बैठकले तत्काल समस्या सुल्झाउने सहमति गरेको थियो । तर निर्णय अनुसार कार्यान्वयन हुन सकेको छैन ।  नेपाल नागरिक उड्डयन प्राधिकरण उडान अनुमति महाशाखाका प्रमुख रिचा शर्माले सेडुअल फ्लाइट र ट...

सर्वसाधारणलाई हवाई टिकट पाउनै मुस्किल

जुम्लाको हवाई सेवा अस्तव्यस्त बन्दै गएको छ । स्थानीय एजेन्टले टिकट वितरणमा मनपरी गर्न थालेपछि हवाई यात्रुले सास्ती पाएका छन् ।चिनजान आफन्तले भनेकै बेला पाउने र सर्वसाधारण हप्ता दिनसम्म पनि हवाई टिकट नपाउने समस्या छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति महाशाखाले स्वीकृत गरेको तालिका अनुसार जुम्लामा तारा एयरले मंगलबार, समिट एयरले शुक्रबार नेपाल एयरलाइन्सले […]

जुम्ला : हवाइसेवा अस्तव्यस्त, टिकट वितरणमा एजेन्टकै हालीमुहाली

जुम्ला : नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति महाशाखाले स्वीकृत गरेको तालिका अनुसार जुम्लामा तारा एयरले मंगलबार र समिट एयरको शुक्रबार उडान भर्नुपर्ने तालिका (सेड्यूल) छ। त्यस्तै नेपाल एयरलाइन्सले आइतबार उडान भर्नुपर्छ।तर, लामो समयदेखि नै यी हवाइ सेवा प्रदायकको टिकट बुकिङ एजेन्टमार्फत हुँदा नागरिकले सास्ती पाएका छन्‌। एजेन्टमार्फत टिकट वितरण हुने प्रणालीका कारण तालिका (सेड्यूल) अनुसार उडान हुने फाइदा नागरिकले लिन पाएका छैनन्‌।  जुम्लाबाट उडान भर्ने नेपाल वायुसेवा न