निर्वाचन अधिकृतका कार्यालयहरु सुनसान

सल्यान : सल्यानका सबै निर्वाचन अधिकृतका कार्यालयहरु सुनसान भएका छन्।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको मिति तोकेको थियो।पहिलो दिन जिल्लाका प्रमुख राजनीतिक दल मनोनयन दर्ता गर्न गएनन्।माओवादी केन्द्रले दार्मा गाउँपालिकामा मात्र मनोनयन दर्ता गराएको छ।सत्ता  गठबन्धनमा रहेका दलहरु माओवादी, नेपाली कांग्रेस र एकीकृत समाजवादीमा भागबण्डा मिल्न सकेको छैन भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि पहिलो दिन कुनै पनि पालिकामा उम्मेदवा

सम्बन्धित सामग्री

सुनसान देखिने हुम्लामा बढ्यो चुनावी सरगर्मी

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन नजिकिएसँगै हुम्लामा चुनावी माहोल सुरू भएको छ। यससँगै सुनसान देखिएको हुम्ला जिल्लामा चुनावी सरगर्मी बढ्न थालेको हो।  निर्वाचन हुन ३३  दिन बाँकी रहेको बेला हुम्ला...

मन्त्री र कर्मचारी नफर्किंदा सिंहदरबार सुनसान

दसैं मनाउन मन्त्री, नेता र कर्मचारी जिल्ला जाँदा सिंहदरबार सुनसान बनेको छ ।दसैं सकिएर सरकारी कार्यालयहरू खुल्न थालिसक्दा पनि सिंहदरबारमा चहलपहल भने बाक्लो देखिँदैन । नेता र मन्त्रीहरू निर्वाचन प्रयोजनार्थ आफ्नो जिल्ला जाने क्रम बढेसँगै सिंहदरबार सुनसान बनेको हो । मन्त्रीहरू निर्वाचनका लागि गाउँ जाँदा मन्त्रीलाई भेट्न जाने कर्मचारी, राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको […]

दशैं सकिए पनि सिंहदरबार सुनसान

२५ असोज, काठमाडौं। दशैं मनाउन मन्त्री, नेता र कर्मचारीहरु जिल्ला जाँदा सिंहदरबार सुनसान बनेको छ । दशैं सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा पनि सिंहदरबारमा चहलपहल भने त्यत्ति बाक्लो देखिंदैन । नेता र मन्त्रीहरु निर्वाचन प्रयोजनार्थ आफ्नो जिल्ला जाने क्रम बढेसँगै सिंहदरबार सुनसान बनेको छ । मन्त्रीहरु निर्वाचनका लागि गाउँ जाँदा मन्त्रीलाई भेट्न जाने कर्मचारी, राजनीतिक […]

सकिएन मन्त्री, कर्मचारीको दशैं, सुनसान छ सिंहदरबार

काठमाडौं :  दशैं मनाउन मन्त्री, नेता र कर्मचारीहरू जिल्ला जाँदा सिंहदरबार सुनसान बनेको छ। दशैं सकिएर सरकारी कार्यालयहरू खुल्न थालिसक्दा पनि सिंहदरबारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन।नेता र मन्त्रीहरू निर्वाचन प्रयोजनार्थ आफ्नो जिल्ला जाने क्रम बढेसँगै सिंहदरबार सुनसान बनेको छ। मन्त्रीहरू निर्वाचनका लागि गाउँ जाँदा मन्त्रीलाई भेट्न जाने कर्मचारी, राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको भीड कम छ। मन्त्री तथा नेताहरू आफ्नो निर्वाचन जिल्ला तथा क्षेत्रमा गएकोले पनि सिंहदरबारमा मन्त्री

संसदीय निर्वाचन, सुनसान छन् गाउँका चौतारा

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल सहरका चोक तथा चिया पसलमा तातेका बेला गाउँबस्तीका चौतारा तथा चिया पसल भने सुनसान छन्। गाउँघरका नेताहरू आफू समर्थकको टिकटका लागि सहर छिरेका छन् भने किसान खेतीपातीकै धन्दामा लागेकाले गाउँका चोकचौतारा सुनसान बनेका...

काठमाडौंका सडक आज बिहानैदेखि सुनसान

३० वैशाख, काठमाडौं । आज स्थानीय तह निर्वाचनको दिन काठमाडौं उपत्यकाका सडकहरु बिहानैदेखि सुनसान छन् । निर्वाचन आयोगबाट अनुमति प्राप्त सवारी साधन बाहेकका अन्य सवारी साधनहरु चलाउन निषेध गरिएकाले सडकहरु सुनसान भएका हुन् । सरकारले आज बिहान ६ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मका लागि सवारी साधन चलाउन रोक लगाएको छ । मतदान आज बिहान ७ बजेदेखि […]

मनोनयनको पहिलो दिन कास्कीमा निर्वाचन कार्यालय सुनसान

११ वैशाख, पोखरा । पोखरा महानगरसहित कास्कीका अन्य पालिकामा ठूला दलले मनोनयनको पहिलो दिन उम्मेदवारी दर्ता नगर्दा निर्वाचन अधिकृत कार्यालय सुनसान बनेको छ । सत्ता साझेदारी ५ दलबीच भागबण्डामा सहमति जुट्न सकेको छैन भने नेकपा एमालेले पनि रुपा गाउँपालिकाबाहेक अन्य पालिकामा जनप्रतिनिधि टुंगो लगाउन सकेको छैन । मनोनयन दर्ताको दिनसम्म ठूला दलले जनप्रतिनिधिको टुंगो लगाउन […]

मनोनय दर्ताको पहिलो दिन : बागलुङका निर्वाचन अधिकृत कार्यालयहरु सुनसान

११ वैशाख, बागलुङ । बागलुङका १० वटै स्थानीय तहमा रहेका निर्वाचन अधिकृतका कार्यालय आइतबार सुनसान रहेका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गर्ने दिन भए पनि दिउँसो १ बजेसम्म मनोनयन दर्ताका लागि कुनैपनि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु नआएको निर्वाचन अधिकृतहरु बताउँछन् । राजनीतिक दल र उम्मेदवारलाई सहज होस् […]

स्थानीय तह निर्वाचनः सुनसान रोल्पा

राजनैतिक दलहरू जनताप्रति उत्तरदायी नभएका कारण ५ वर्षमा हुन थालेको स्थानीय तह निर्वाचन सुनसान छ।...