माओवादी केन्द्रमा मतदान रोकेर मनोनयनको प्रयास, आज दिउँसो २ बजेपछि चुनावी प्रक्रिया

काठमाण्डाै - सहमतिका लागि थप गृहकार्य गर्ने भन्दै माओवादी केन्द्रले आठौँ महाधिवेशनको बन्द सत्रमा सुरु भइसकेको निर्वाचन प्रक्रिया स्थगन गरेको छ । महाधिवेशन आयोजक समितिको छलफलले सर्वसम्मत नेतृत्व चयनका लागि गृहकार्य गर्ने भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो । निर्वाचन समितिले आज दिउँसो २ बजेदेखि लागू हुने गरी कार्यतालिकासमेत हेरफेर गरेको छ । संशोधित निर्वाचन तालिकाअनुसार आज दिउँसो २ बजेदेखि दिउँसो साढे ३  बजेस्म्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । उम्मेदवारी फिर्ताका लागि बेलुका साढे ५ बजेसम्मको समय दिइएक...

सम्बन्धित सामग्री

जसपा दलको नेता छान्न आज मतदान, को-को छन् दाबेदार ?

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले आज संसदीय दलको नेता छान्ने भएको छ । प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बिहान ११ बजेदेखि चुनावी प्रक्रिया सुरु हुनेछ । बिहान ११—१२ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । आज दिउँसो साढे २ देखि साढे ३ बजेसम्म मतदान गरी त्यसपछि परिणाम सार्वजनिक गर्ने जसपाको तयारी छ […]