चर्चित बलिउड अभिनेता दिलिप कुमार एकै महिनामा दोस्रोपटक अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार उनलाई मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको हो । गत जुन ६ मा अस्पताल भर्ना भएका उनी केही हप्ताअघि मात्रै अस्पतालबाट डिस्चार्ज भएका थिए ।