अभिनेता दिलिप कुमार अस्पतालबाट डिस्चार्ज

भारतीय अभिनेता दिलिप कुमार अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी ५ दिनको अस्पतालको बसाईपछि घर फर्किएका हुन्। ९८ वर्षिय दिलिप कुमारलाई सास फेर्न गाह्रो भएपछि आइतबार बिहान मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको थियो। मुम्बईको हिन्दुजा अस्पताल एक नन-कोविड अस्पताल हो। दिलिप कुमारको आधिकारिक ट्विटर अकाउण्टमार्फत फैजल फारुकीले उनलाई डिस्चार्ज गरिएको जानकारी…

सम्बन्धित सामग्री

दिलिप कुमार पुन: अस्पताल भर्ना

चर्चित बलिउड अभिनेता दिलिप कुमार एकै महिनामा दोस्रोपटक अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार उनलाई मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको हो । गत जुन ६ मा अस्पताल भर्ना भएका उनी केही हप्ताअघि मात्रै अस्पतालबाट डिस्चार्ज भएका थिए ।