अभिनेता दिलिप कुमार फेरि अस्पताल भर्ना – देशसञ्चार

नयाँ दिल्ली - वरिष्ठ बलिउड अभिनेता दिलिप कुमार फेरी अस्पताल भर्ना भएका छन्। श्वास प्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल लगिएको हो। पछिल्लो एक महिनामा

सम्बन्धित सामग्री

सुदूरपश्चिममा कोराना संक्रमण बढ्दै

कन्चनपुर भीमदत्त नगरपालिका वडा नं ६ प्रगती टोलका ५० बर्षिय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताएका छन्। उनी बिहिबार अस्पताल भर्ना भएका थिए।...

सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पताल धनगढीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका ७ बस्ने ८४ बर्षीया पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । श्वास प्रश्वासको समस्या देखिएपछि बुधबार साँझ अस्पताल भर्ना गरिएको र कोरोना परिक्षण गर्दा उनमा कोरोना पुष्टी भएको श्रेष्ठले बताए । बिहीबार उनको भेन्टीलेटरमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

रहेनन् ‘ट्राजिडी किङ’ दिलिप कुमार

हिन्दी फिल्मका अभिनेता दिलिप कुमारको निधन भएको छ। ९८ वर्षीय उनलाई स्वास प्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए। फोक्सोमा पानी जमेको उपचारपछि पुष्टि भएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। मुम्बईको हिन्दुजा अस्पतालमा बुधवार बिहान साढे सात बजे उनको मृत्यु घोषणा भयो। उक्त जानकारी उनकै उपचारमा खटिएका डाक्टर…

दिलिप कुमार पुन: अस्पताल भर्ना

चर्चित बलिउड अभिनेता दिलिप कुमार एकै महिनामा दोस्रोपटक अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार उनलाई मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको हो । गत जुन ६ मा अस्पताल भर्ना भएका उनी केही हप्ताअघि मात्रै अस्पतालबाट डिस्चार्ज भएका थिए ।

अभिनेता दिलिप कुमार अस्पतालबाट डिस्चार्ज

भारतीय अभिनेता दिलिप कुमार अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी ५ दिनको अस्पतालको बसाईपछि घर फर्किएका हुन्। ९८ वर्षिय दिलिप कुमारलाई सास फेर्न गाह्रो भएपछि आइतबार बिहान मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको थियो। मुम्बईको हिन्दुजा अस्पताल एक नन-कोविड अस्पताल हो। दिलिप कुमारको आधिकारिक ट्विटर अकाउण्टमार्फत फैजल फारुकीले उनलाई डिस्चार्ज गरिएको जानकारी…

दिलिप कुमार अस्पताल भर्ना, स्वासप्रश्वासमा समस्या

एजेन्सी, २३ जेठ । बलिउडका भेट्रान कलाकार दिलिप कुमार स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका छन् । उनी आइतबार अस्पताल भर्ना भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । ९८ वर्षीय दिलिप कुमारकी पत्नी सैरा बानुले हिन्दुजा अस्पताल भर्ना भएको पुष्टि गरेकी छिन् । दिलिप कुमारको स्वास्थ्यलाभको कामना भारतभित्र र बाहिरबाट भइरहेको छ । मोहम्मद युसुफ […]

श्वासप्रश्वासमा समस्या भएपछि 'दिलिप साहब' अस्पताल भर्ना

भारतीय अभिनेता दिलिप कुमार अस्पताल भर्ना भएका छन्। बलिउडमा 'दिलिप साहब' नामले चिनिन ९८ वर्षिय कुमारलाई सास फेर्न गाह्रो भएपछि मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको हो। उनलाई पछिल्लो केही दिनदेखि सास फेर्न गाह्रो भइरहेको थियो। तर आइतबार स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि उनलाई अस्पताल भर्ना गरिएको छ। उनलाई हिन्दुजा अस्पतालको नन-कोविड वार्डमा…

अभिनेता दिलिप कुमारको स्वास्थ्य बिग्रियो, अस्पताल भर्ना

भारतका दिग्गज अभिनेता दिलिप कुमार (९८) को आइतबार अचानक स्वास्थ्य खराब भयो । उनलाई पछिल्लो केही दिनदेखि सास फेर्न गाह्रो भइरहेको थियो । उनको घरमा नै उपचार भइरहेको थियो । आइतबार स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि उनलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको छ । हाल उनको डाक्टरको निगरानीमा उपचार भइरहेको छ ।दिलिप कुमारका आफन्त बशिर कोलोम्बोवालले बीबीसी हिन्दीसँगको कुराकानीमा उनलाई आइतबार बिहान साढे ८ बजे हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो ।उनले भने, ‘उनलाई सास फेर्न गाह्रो भइरहेको थियो त्यसै

बलिउड अभिनेता दिलिप कुमार अस्पताल भर्ना

बलिउडका चर्चित अभिनेता दिलिप कुमार अस्पताल भर्ना भएका छन्। उनलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको श्रीमती शायरा बानोले ई-टाईमसलाई जानकारी दिएकी छन्।