सुदूरपश्चिममा कोराना संक्रमण बढ्दै

कन्चनपुर भीमदत्त नगरपालिका वडा नं ६ प्रगती टोलका ५० बर्षिय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताएका छन्। उनी बिहिबार अस्पताल भर्ना भएका थिए।...

सम्बन्धित सामग्री

कोराना संक्रमण बढेपछि विद्यालय बन्द

कोराना भाइरस संक्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन्। गाउँपालिकाले मंगलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो।...

कोरोना संक्रमण बढेपछि भोजपुरको टेम्के मैयुङका सबै विद्यालय बन्द

भोजपुर : कोराना भाइरस संक्रमण बढेपछि भोजपुरको टेम्के मैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ।गाउँपालिकाले मंगलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो।शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ। स्वास्थ्य कार्यालय भोजपुरका अनुसार जिल्लामै यो गाउँपालिकामा सबैभन्दा बढी संक्रमण देखिएको छ।यहाँ एकै दिन ५५ जनामा कोराना संक्रमण पुष्टि भएको छ। मंगलबारसम्म जिल्लामा ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय

थप १३ जनामा कोराना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरानो भारइस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २५५ जनामा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा २५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २६९ जना संक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ८ हजार ९४ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।

थप नौं जनामा कोरोना संक्रमण, ४४ जना संक्रमण मुक्त

काठमाडौं, ३ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप नौं जनामा कोराना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४४ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४०० रहेको छ । यस अवधिका मृतकको संख्या सुन्य रहेको छ ।

कोराना संक्रमण भएपछि प्रचण्ड पत्नि अस्पताल भर्ना

काठमाडौं माघ ९ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल । (प्रचण्ड) पत्नि सीता दाहाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि नेपाल मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएकी उनलाई आज विहान आएको परिक्षण रिपोर्टमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्यमा जटिलता महशुस भएपछि दाहाललाई शनिबार राती नै मेडिसिटीमा भर्ना गरिएको […]

कोराना संक्रमण बढेसँगै अस्ट्रियामा देशभर लकडाउन घोषणा

युरोपमा फेरि कोभिड १९ संक्रमणको अवस्था बढ्दै गएपछि अस्ट्रियामा लकडाउन लागू गरिएको छ। आइतबार मध्यरातदेखि लागू हुने गरि देशभर लकडाउन घोषणा गरिएको हो। सरकारले अस्ट्रियन नागरिकलाई घरबाटै काम गर्न आह्वान गरेको छ। अत्यावश्यक बाहेकका पसलहरु बन्द गर्न निर्देशन दिइएको छ। युरोपमा संक्रमण बढेसँगै फेरि धेरैहरुले प्रतिबन्ध लागू गरिरहेका छन्। नेदरल्याण्ड्स,…

बेलायतमा कोराना संक्रमण तीब्र : दैनिक संक्रमण एक लाख पुग्ने सरकारी आँकलन

लण्डन । बेलायतमा पछिल्लो साता कोरोना भाइरसकाे संक्रमण तीब्र रुपमा बढेकाे छ । कोरोना संक्रमण बढेपछि बेलायत सरकारले प्रत्येक हप्ता ‘र्‍यापिड टेष्ट’ गर्न आग्रह गरेको छ । सरकारले दैनिक एक लाख भन्दा बढी कोरोना संक्रमित पुग्नसक्ने अनुमान गरेको छ । स्वास्थ्यमन्त्री साजिद जाविदले बुधबार साँझको एक पत्रकार सम्मेलनमा दैनिक संक्रमित संख्या एक लाखसम्म पुग्ने बताएका हुन् […] The post बेलायतमा कोराना संक्रमण तीब्र : दैनिक संक्रमण एक लाख पुग्ने सरकारी आँकलन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

दिनहुँ बढ्दै कोराना संक्रमण, परीक्षण न्युन

सुदूरपश्चिममा असारको तेश्रो र चौथो साता कम देखिएको कोराना भाईरसको संक्रमण बढ्न थालेको छ। कोराेना भाईरसको चेन व्रेक नभएकाले मान्छेको चहलपहल बढेसंगै संक्रमण दर बढ्दै गएको हो।...