काठमाडौं, १६ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई यतिवेला प्रधानमन्त्री पुष्पकमल दाहालसँग टाढिएका छन् । चुनावताका पार्टी एकता नै गर्नेगरि मित्रता देखाएका यी दुई पूर्व सहयात्रीहरु सरकार गठन भएपछि भने विस्तारै टाढिएका थिए । पछिल्लो समय समाजवादी मोर्चा गठनको लागि बाबुरामले प्रधानमन्त्री दाहालसँग निकै लामो छलफल तथा गृहकार्य गरेका थिए । तर, […]