‘ओली राष्ट्रवादी नभएर अवसरवादी हुन्’

‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली आज इन्डियाको त्वं शरणम् भइसक्यो,’ कांग्रेस सभापति देउवाले भने, ‘भारतविरोधी नाराबाट जितेको ओली अहिले भारतको टाङमुनि छिरिसक्यो, कहाँ छ त्यो राष्ट्रवाद ?’ ओली राष्ट्रवादी नभएर अवसरवादी भएको आरोप लगाउँदै देउवाले आफूले ओली ...

सम्बन्धित सामग्री

वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियान दलबाट निष्कासित

काठमाण्डाै – पार्टी घोषणाको सातौ दिनमै बामदेव गौतम निस्कासित हुनुभएको छ । नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध चार दलले संयोजक वामदेव गौतमलाई निष्कासन गरेको नेता युवराज सफलले जानकारी दिनुभयो । अभियानमा आबद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले पाँच बुँदे आरोप लगाउँदै गौतमलाई निष्कासन गरेकाे उहाँले बताउनुभयो । सांगठनिक अराजकता, निरङ्कुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको, अहंकारवादी सोच र...

कांग्रेसले पनि अघि बढायो लोकतान्त्रिक गठबन्धन - Naya Patrika

एमाले–माओवादी–नयाँ शक्ति गठबन्धन विरोधाभासपूर्ण र अवसरवादी रहेको निष्कर्ष – एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेलदेखि पार्टी एकतासम्म गर्ने सहमति गरेपछि कांग्रेसले पनि बृहत् लोकतान्त्रिक राष्ट्रवादी प्रगतिशील मोर्चा बनाएर...पूरा पढ्नुहोस् »