ओली र नेपालबीचको भेटवार्ता सकियो

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सकिएको छ। दुई नेताबीच काठमाडौंको नक्सालस्थित मेरियट होटलमा भएको छलफल सकिएको हो। पार्टीभित्रको विवाद समाधान गर्नका लागि ओली र नेपाल बुधबारबाट निरन्तर छलफलमा छन्। अध्यक्ष ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आपसमा जुहारी चल्ने र पानी बाराबारको स्थिति रहदै आएको थियो।फुटको अन्तिम कसरतमा रहेका बेलामा ओली र नेपालबीच बुधबार बेलुका दुई घण्टा भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा लिइएको छ। ओली र ने

सम्बन्धित सामग्री

ओली र विप्लवबीच बालकाेटमा भेटवार्ता

काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ। भक्तपुरको बाल्कोटस्थित ओली निवासमा सोमबार बेलुका ओली र विप्लवबीच भेटवार्ता भएको हो। भेटवार्तामा मुलुकको समसामयिक राजनीतिक अवस्था र तत्कालीन ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमतिलगायत विषयमा छलफल थियाे। यसैगरी महासचिव विप्लवले ओलीसँग तीन बुँदे […]

ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएकाे छ। दुवैबीच बिहीबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएकाे हाे। प्रधानमन्त्रीले विश्वासको मत लिनेलगायतका विविध विषयमा राष्ट्रपति र ओलीबीच छलफल भएको बताइएकाे छ।

केपी ओली र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता : के–के भयो कुराकानी ?

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच दुई घन्टा भेटवार्ता भएको छ । आइतबार भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई नेताबीच समसामयिक राजनीतिबारे भेटवार्ता भएको हो ।ओलीका प्रेस सहयोगी रामकृष्ण बजागाईंले दुई नेताबीच आइतबार साँझ दुई घन्टा भेटवार्ता भएको जानकारी दिए । उनले परराष्ट्र नीतिबारे छलफल भएको बताए । वाम गठबन्धनबारे ओली र श्रेष्ठबीच के–के कुराकानी भयो त्यो भने थाहा नभएको उनले बताए ।‘देशमा असंलग्न परराष्ट्र नीति छ । तर प्रधानमन्त्री शेरबहादुर देउवा भने

ओली र नेपालबीच भेटवार्ता हुने

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता हुने भएको छ। अध्यक्ष ओली र नेपालबीच बिहीबार बेलुकी भेटवार्ता हुने तय भएपनि अहिलेसम्म समय र स्थान टुंगोलाग्न नसकेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। “उहाँहरुबीच भेट हुने कुरा भएको हो। आजै हुने सम्भावना भने कम छ,आज नभए भोलि बिहान हुन सक्ला।” तामाङले देखापढीसँग भने।

ओली र नेपालबीच वान टु वान भेटवार्ता

काठमाडौं / अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वान टु वान भेटवार्ता भएको छ । पार्टी एकताका लागि गठित १० सदस्यीय कार्यदलले मस्यौदा बनाउँदै गर्दा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो । नेता नेपाल र अध्यक्ष ओली बिच हाेटल मेरियटमा भेटवार्ता भएको हाे । भेटमा दुवै पक्षका गरि ५ नेता... The post ओली र नेपालबीच वान टु वान भेटवार्ता appeared first on Purbeli News.

साँझ ६ बजे ओली र नेपालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ । आज साँझ ६ बजे सिंहदरबारमा ओली र नेपालबिच भेटवार्ता हुने तय गरिएकाे हो । वार्तामा ओली र नेपालले आफू निकट नेताहरुलाई पनि सामेल गराउने भएका छन् । आजको भेटमा ओली पक्षबाट अध्यक्ष ओलीसहित अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका […]

ओली र नेपालको भेटवार्ता सकियो

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का वरिष्ठ नेता माधव कुमार नेपालबीचको दोस्रो भेटवार्ता सकिएको छ ।...

अध्यक्ष ओली र नेपालबीच भेटवार्ता हुँदै

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता हुँदैछ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली र नेता नेपालबीच दुई बजे काठमाण्डौको एक होटलमा भेटवार्ता भएकाे प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँले उज्यालोलाई जानकारी दिनुभयो। हिजो बेलुका पनि ओली र नेपालबीच भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओलीले नेता माधव नेपालसहितका नेताहरुलाई पटक पटक स्पष्टीकरण सोध्दै पार्टीको साधारण सदस्य र सांसद पदबाटै हटाउने चेतावनी दिँदै आउनुभएको छ । माधव नेपाल पक्षले केन्द्रदेखि वडा तहसम्म ...

एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

काठमाण्डाै – एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाण्डौको एक होटलमा बुधवार (आज) प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो । भेटवार्तामा सहमति भए/नभएकोबारे नेताहरूले केही बताएका छैनन् । आज भएको भेटसँगै ओली र नेपालबीच लामाे समयकाे संवादहीनताको अवस्था तोडिएको छ । गएको चैत ३ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको भेटवार्तापछि आज ओली र नेपालबीच पहिलो पटक भेटवार्ता भएको हो ।भेटमा बिग्रिएको सम्बन्धलाई सुधार गर्ने र ...

ओली र नेपालबीच भेटवार्ता हुँदै

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ।...