ओली र नेपालबीच वार्ता सकियो, ओली वार्तास्थलबाट बाहिरिए

काठमाडौं ।  एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।चपली हाइटस्थित रामेश्वर थापाको घरमा वार्ता सकेर प्रधानमन्त्री ओली बाहिरिएका छन् । माधव नेपाल भने निस्केका छैनन् । वार्तामा के भयो भन्ने खुलिसकेको छैन ।

सम्बन्धित सामग्री

ओली र नेपालबीच मेरियट होटलमा वार्ता हुँदै

काठमाडौं, असार २३ । पार्टीभित्रको विवाद मिलाउन अहिले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता हुँदैछ । पार्टी विवाद मिलाउन गठित कार्यदलको बुधबार सिंहदरबारमा बसेको बैठकले विवादबारे दुई शीर्ष नेतासँग छलफल गर्ने सहमति गरेको थियो ।

ओली र नेपालबीच आजै वार्ता हुनसक्ने

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज वार्ता हुनसक्ने बताईएको छ। कार्यदलको बैठकबाट निस्कने क्रममा कार्यदल सदस्य एवम् नेता सुवासचन्द्र नेम्वाङले सहमतिका लागि आज आवश्यक तयारी हुने बताए।उनले तयारीका क्रममा अध्यक्ष ओली र नेता नेपालबीच पनि भेट हुनसक्ने बताए। “आवश्यक परेको अवस्थामा दुई नेता पनि भेट्ने हुनसक्छ अथवा कार्यदलको तयारीस्वरुप पनि भेट्ने हुनसक्छ’, उनले भने।

ओली र नेपालबीच टेलिफोन वार्ता

नेपालबीच शनिबार टेलिफोन वार्ता भएको छ । ओली र नेपालबीच टेलिफोन वार्ता भएपछि पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुवैतर्फका नेतासमेत छलफल गरेका छन् ।एमाले स्रोतका अनुसार ओली र नेपालबीच पार्टीभित्र देखिएको विवादबारे छलफल भए पनि कुनै सहमति जुटन सकेन । दुवै नेताहरूले आआफ्नै अडान र कुराहरू राखेको स्रोतको दाबी छ ।ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गर्दै पार्टी एकता तथा बैठकमा सहभागी हुन आग्रह गरे पनि नेपालले अस्वीकार गरेका थिए ।दुई नेताबीच टेलिफोनमा वार्

ओली र नेपालबीच टेलिफोन वार्ता, आज केन्द्रीय कमिटी बैठक

आन्तरिक विवादमा फसेको एमालेको विवाद मिलाउन प्रयास जारी छ । सबैबीचमा बिहीबार साँझ प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले ओली र नेपालबीच टेलिफोनमा कुरा भएको बताए।  ओली र नेपालबीच आज भेटवार्ता हुनसक्ने पनि नेताहरुको दावी छ । आजै विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको रणनीति बनाउन नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बस्दैछ । तीन वर्षपछि नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी सहितको ब...

ओली र नेपालबीच सिंहदरबारमा वार्ता

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता भइरहेको छ । ओली र नेपालबीच एक्लाएक्लै वार्ता भएको हो ।  शुक्रबार अरू नेताहरूसहित वार्तामा बसेका ओली र...

प्रधानमन्त्री ओली र नेता नेपालबीच सिंहदरबारमा वार्ता सुरु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच ‘वान अन वान’ वार्ता सुरु भएको हो । शुक्रबार दुई समूहका नेताहरु सहभागी बैठकले ओली र नेपाललाई कार्यदल गठनबारे जिम्मेवारी दिएको थियो । नेकपा एमालेभित्र देखिएको विवाद हल गर्न २ जेठ २०७५ को […]

ओली र नेपालबीच सिंहदरबारमा वार्ता हुँदै

काठमाडौं । पार्टीभित्रको विवाद मिलाउन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि पनि वार्ता हुँदैछ ।  दुई नेताले अन्य नेताहरुलाई समेत सँगै राखेर छलफल गर्न लागेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । ‘कार्यदलको बैठकचाही होइन, तर अन्य नेताहरु (हामी) समेतलाई पनि दुई नेताको छलफलमा बोलाइएको छ । ६ बजेबाट छलफल सुरु हुँदैछ’, नेम्वाङको भनाइ छ ।   ओली र नेपालबीच बिहीबार भएको वार्ताको सहमतिअनुसार कार्यदलमा

प्रधानमन्त्री ओली र नेता नेपालबीच २ बजे वार्ता

काठमाडौं। प्रधामन्त्री केपी शर्मा ओली र माधव नेपालबीच २ बजे वार्ता हुने भएको छ। अनौपचारीक रुपमा फोनमार्फत छलफल भइरहेको र आज २ बजे औपचारिक वार्ताको तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आज बिहान बसेको एमाले स्थायी कमिटीको बैठकले नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा गरेपछि अध्यक्ष ओली र नेता नेपालबीच वार्ता हुन लागेको हो।

कसरी सम्भव भयो ओली-नेपालबीच वार्ता ?

सत्तारुढ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । काठमाडौंस्थित होटल मेरियटमा बुधबार साँझ करिब साढे दुई घण्टा प्रधानमन्त्री ओली र नेपालबीच वान टू वान वार्ता भएको हो । बुधबार दिउँसो साढे १ बजेतिर प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षका नेता योगेश भट्टराईलाई टेलिफोन गरेर प्रधानमन्त्री निवास बालुवाटारमा बोलाए । भट्टराईले आफूलाई प्रधानमन्त्रीले बोलाएको अर्का नेता घनश्याम भुसाललाई जानकारी दिए र उनी बालुवाटार गए ।बालु

ओली-नेपालबीच आइस ब्रेक : मेरियट होटलमा आकस्मिक वार्ता

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपालबीच आकस्मिक वार्ता भएको छ। ओली र नेपालबीच नक्सालस्थित मेरियट होटलमा आकस्मिक वार्ता भएको हो। वार्ता अहिले जारी रहेको नेपालनिकट स्रोतले जानकारी दियो। ओलीले नेपालसहित ३२ जना सांसदलाई कारबाही गरेपछि एमाले फुटको संघारमा पुगेका बेला ओली नेपालबीच…