कोरोना भाइरस 'चीनको प्रयोगशालामा बनाइएको' भन्ने कुरामा कुनै आधार छैन : विश्व स्वास्थ्य सङ्गठन

काठमाण्डौ - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस  (कोभिड १९) को सङ्क्रमण जनावरबाट नै मानिसमा सरेको दाबी गरेको छ । चीनको प्रयोगशालामा कोरोना भाइरस बनाइएको भन्ने कुरामा कुनै आधार नभएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमण जनावरबाट नै मानिसमा सरेको दाबी गरेको हो । विश्व स्वास्थ्य सङ्गठनका प्...

सम्बन्धित सामग्री

‘साइनोभ्याक’ खोपबारे डब्लुएचओको निर्णय पर्खँदै सरकार

काठमाडौँ – नेपाल सरकार कोरोना भाइरस विरुद्धको मौज्दात रहेको ‘साइनोभ्याक’ खोप प्रयोग गर्नका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को निर्णय पर्खने भएको छ । अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि प्रयोग गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा डब्लुएचओले ‘साइनोभ्याक’ खोपको अनुमति दिएपछि मात्र प्रयोग गर्न भएकाले निर्णय कुरेर बसेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको […]

कोरोना भाइरस फैलिने क्रम जारी : डब्लुएचओ

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वमा हरेक हप्ता झन्डै ८ प्रतिशतको दरले कोरोना सङ्क्रमण बढी रहेको जनाएको छ । यही जुलाई १७ देखि २५ सम्मको अवधिमा अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशतले सङ्क्रमण बढेको देखिएको छ । कतिपय क्षेत्रमा सङ्क्रमितको सङ्ख्यामा ३० प्रतिशतसम्म वृद्धि भएको डब्लुएचओले जनाएको छ । अघिल्लो हप्ताको तुलनामा गत हप्ता […]

कोरोना भाइरस उत्पत्तिबारे छानबिनमा अझ सघाउन चीनलाई डब्ल्यूएचओको आग्रह

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसकाे उत्पत्तिबारे दोस्रो चरणको अनुसन्धानमा सहयोग गर्न चीनलाई आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भाइरस उत्पत्तिबारेको अनुसन्धानका लागि थप पहुँच र पारदर्शिता आवश्यक भएको भन्दै सहयोग गर्न आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । भाइरसको उत्पत्तिबारेमा डब्ल्यूएचओले वुहानमै पुगेर गरेकाे पहिलो चरणको अनुसन्धान गएको फेब्रुअरीमा सकिएको थियो । त्यस बेला भाइरस प्रयोगशालाबाट फैलिएको हुन सक्ने सम्भावना अत्यन्त कम रहेको भन्दै चमेरामा उत्प...

चीनको सिनोभ्याक खोपले पायो आपत्कालीन प्रयोगको अनुमति

काठमाडौँ । चीनको सिनोभ्याक कम्पनीको खोपले आपत्कालीन अनुमतिको मान्यता पाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको चीनको सिनोभ्याक कम्पनीको खोपलाई आपत्कालीन प्रयोगको लागि अनुमति दिएको हो । यो खोप १८ वर्ष माथिको उमेर समूहलाई लगाउन मिल्ने सिफारिस गरिएको छ । डब्ल्यूएचओले मान्यता दिएको यो दोस्रो चिनियाँ खोप हो । यसलाई पनि चार […]

डब्ल्यूएचओले भन्यो : नेपालको अवस्था चिन्ताजनक

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोना भाइरस सङ्क्रमणको अवस्था चिन्ताजनक अवस्थामा पुगेको जनाएकाे छ । डब्ल्यूएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियसले नेपालमा कोरोना महामारीको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताउनुभएको हो । निर्देशक गेब्रियसले भारतसँगै नेपाल, श्रीलङ्का, भियतनाम, थाइल्याण्ड लगायतका देशको अवस्था चिन्ताजनक भएको भन्दै अन्तर्राष्ट्रिय सहयोग चाहिएको बताउनुभयो । नेपालमा अस्पताल भर्ना हुनुपर्ने बिरामी बढिरहेको र उनीहरुको लागि बेड र अक्सिजन नै उपलब्ध हुन नसक्ने अवस्था आएको भन्दै यसले अब थप...

फाइजर–बायोटेकले उत्पादन गरेको खोपलाई डब्ल्यूएचओको अनुमति

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले फाइजर–बायोटेकले उत्पादन गरेको कोरोना भाइरस (काेभिड–१९) विरुद्धको खोपलाई अनुमति दिएको छ ।संयुक्त राष्ट्र सङ्घीय स्वास्थ्य एजेन्सी डब्ल्यूएचओको बैठकले फाइजर–बायोटेकको खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको समाचार संस्था एएफपीले जनाएको छ ।डब्ल्यूएचओका सहायक महानिर्देशक डाक्टर मारिएन्जेला सिमाओले विश्वभरका खोप विज्ञहरूको सुझाव र यसको सम्भावित जोखिमबारेको अध्ययनपछि बेलायती कम्पनी फाइजर–बायोटेकको खोपलाई अनुमति प्रदान गरिएको बताउनुभएको खबरमा उल्लेख...

सामान्य व्यवहार सुधारे भाइरसको जोखिम घट्छ : विश्व स्वास्थ्य सङ्गठन

काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पाँच वटा कुरा पालना गरे कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको जोखिम घट्ने बताएको छ । डब्ल्यूएचओले व्यवहारमा लागु गर्नुपर्ने कुराहरुको चित्र सहित सूचना निकालेर भाइरसको प्रकोपबाट बच्न सजिला र प्रभावकारी उपाय भएको बताएको हो ।  हात डब्ल्यूचओले सबैभन्दा ध्यान दिनुपर्न...

नेपालको कोरोना परीक्षण विश्वसनीय र चित्तबुझ्दो : विश्व स्वास्थ्य सङ्गठन

काठमाण्डौ – नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरस (कोभिड १९) को परीक्षण विश्वसनीय र चित्तबुझ्दो रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।  डब्ल्यूएचओका नेपाल प्रतिनिधि डाक्टर जोस भेन्डिलिएरले हस्ताक्षर गरेको पत्रमा नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरसको परीक्षण व...

कोरोनाको प्रकोप महामारीको रुप : विश्व स्वास्थ्य सङ्गठन

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को प्रकोपले विश्वव्यापी महामारीको रुप लिएको बताएको छ । बुधबार डब्ल्यूएचओको प्रधान कार्यालय जेनेभामा भएको पत्रकार सम्मेलनमा सङ्गठनका महानिर्देशक डा. टेड्रोस अड्रानोम गब्रराइससले कोरोना भाइरसले विश्वव्यापी रुपमा निम्ताएको प्रकोपलाई महामारी भन्न ...