फाइजर–बायोटेकले उत्पादन गरेको खोपलाई डब्ल्यूएचओको अनुमति

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले फाइजर–बायोटेकले उत्पादन गरेको कोरोना भाइरस (काेभिड–१९) विरुद्धको खोपलाई अनुमति दिएको छ ।संयुक्त राष्ट्र सङ्घीय स्वास्थ्य एजेन्सी डब्ल्यूएचओको बैठकले फाइजर–बायोटेकको खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको समाचार संस्था एएफपीले जनाएको छ ।डब्ल्यूएचओका सहायक महानिर्देशक डाक्टर मारिएन्जेला सिमाओले विश्वभरका खोप विज्ञहरूको सुझाव र यसको सम्भावित जोखिमबारेको अध्ययनपछि बेलायती कम्पनी फाइजर–बायोटेकको खोपलाई अनुमति प्रदान गरिएको बताउनुभएको खबरमा उल्लेख...

सम्बन्धित सामग्री

जलाशययुक्त आयोजनालाई ४५ वर्षे अनुमति

सरकारले जलशययुक्त (स्टोरेज) र पम्प जलाशययुक्त (पम्प स्टोरेज) आयोजनाको म्याद ४५ वर्षसम्म रहने गरी उत्पादन अनुमति दिने भएको छ।...

तेजाब उत्पादन र बिक्री वितरण गर्नेसँगै प्रयोग गर्नेले पनि अनुमति लिनुपर्ने

काठमाडौँ – सरकारले तेजाब तथा घातक रासायनिक पदार्थको उत्पादन तथा बिक्री वितरणका लागि मात्रै नभइ प्रयोग गर्न पनि अनुमति लिनुपर्ने भएको छ। बिहीबार सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) ऐन २०७९ लाई कार्यान्वनय गर्न जारी गरेको नियमावलीमा प्रयोगकर्ताले पनि अनुमति लिनुपर्ने व्यवस्था गरेको हो। तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावलीले मासिक […]

मदिरा उत्पादन गर्न अनुमति लिनुपर्ने

गोरखाको सहिद लखन गाउँपालिकाभित्र धार्मिक, सांस्कृतिक कार्यका लागि मदिरा उत्पादन गर्दा वडाबाट अनुमति लिनुपर्ने भएको छ । पालिकाभित्र मदिरा नियन्त्रण, व्यवस्थापन तथा नियमनसम्बन्धी प्रावधानलाई थप व्यवस्थित गर्दै पालिकाले वडास्तरीय मदिरा व्यवस्थापन समितिबाट अनुमति लिएर तोकिएको प्रयोजनका लागि मात्रै मदिरा उत्पादन गर्न पाउने व्यवस्था गरेको हो । पालिकाले २०७७ सालमा जारी गरेको मदिरा ऐनले घरेलु मदिरा […]

कोरोनाविरुद्धको खाने औषधि उत्पादन गर्न अन्य देशलाई अनुमति दिँदै फाइजर

अमेरिकी कम्पनी फाइजरले बनाइरहेको कोभिड–१९ का बिरामीको उपचारका लागि प्रयोग हुने एन्टिभाइरल औषधिको उत्पादन अनुमति अन्य मुलुकलाई पनि दिने भएको छ। यो औषधि ट्याब्लेट (चक्की) रुपमा आउने छ।

नेपालमै खोप उत्पादन गर्न सरकारको अनुमति

काठमाडौं, साउन २०। सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कम्पनीलाई नेपालमा खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको हो । विश्वका विभिन्न देशमा खोप उत्पादनका लागि अनुमति दिने गरिएकाले त्यसको सिको गर्दै नेपालले पनि खोप उत्पादक कम्पनीलाई […]

चिनियाँ कोरोनाभ्याकलाई नेपालमा आपतकालिन प्रयोगका लागि अनुमति

औषधि व्यवस्था विभागले चिनियाँ कोरोनाभ्याक खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको सिनोभ्याक खोपलाई अनुमति दिइएको विभागले जनाएको हो । चीनकै सिनोफार्म कम्पनीद्धारा उत्पादन भएको भेरोसेल खोप नेपालले प्रयोगमा ल्याइसकेको छ । शुक्रबार विभागले सो खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिइएको हो ।नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले खोपका लागि पेस गरेको कागजातका आधारमा प्रयोगका लागि अनुमति दिएको औषधि व्यवस्था विभागले जनाएको छ । चीनमा उत्पादन भएका भेरोसेल र कोरोना

रेम्डेसिभिरको उत्पादन अब नेपालमै

काठमाडौैं। कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि अब नेपालमै उत्पादन हुने भएको छ। औषधि व्यवस्था विभागले पहिलोपटक नेपालमा रेम्डेसिभिर उत्पादनको अनुमति दिएको हो। विभागका अनुसार वीरगञ्जस्थित नेश्नल हेल्थ केयरले रेम्डेसिभिर उत्पादनको अनुमति पाएको छ। हालसम्म नेपालमा रेम्डेसिभिर उत्पादन भएको छैन। नेपाललाई आवश्यक पर्ने यो औषधि भारत र बंगलादेशबाट ल्याइन्थ्यो।