काठमाण्डौ – नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरस (कोभिड १९) को परीक्षण विश्वसनीय र चित्तबुझ्दो रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।
डब्ल्यूएचओका नेपाल प्रतिनिधि डाक्टर जोस भेन्डिलिएरले हस्ताक्षर गरेको पत्रमा नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरसको परीक्षण व...