चीनको सिनोभ्याक खोपले पायो आपत्कालीन प्रयोगको अनुमति

काठमाडौँ । चीनको सिनोभ्याक कम्पनीको खोपले आपत्कालीन अनुमतिको मान्यता पाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको चीनको सिनोभ्याक कम्पनीको खोपलाई आपत्कालीन प्रयोगको लागि अनुमति दिएको हो । यो खोप १८ वर्ष माथिको उमेर समूहलाई लगाउन मिल्ने सिफारिस गरिएको छ । डब्ल्यूएचओले मान्यता दिएको यो दोस्रो चिनियाँ खोप हो । यसलाई पनि चार […]

सम्बन्धित सामग्री

प्राविधिक परीक्षण नहुँदा थन्कियो ४० लाख डोज सिनोभ्याक

प्राविधिक परीक्षण नहुँदा ४० लाख डोज सिनोभ्याक खोप म्याद सकिने अवस्थामा पुगेको छ।

४० लाख डोज ‘सिनोभ्याक’ नेपाल भित्रियो

अध्ययन प्रतिवेदनअनुसार सिनोभ्याक खोप अस्पताल भर्नादर घटाउन ६४.६ प्रतिशत र गम्भीर बिरामी हुनबाट रोक्न ६९ प्रतिशत प्रभावकारी देखिएको छ चीन सरकारको सहयोगमा कोभिडविरुद्धको ४० लाख ‘सिनोभ्याक’ खोप नेपाल आएको छ । स्वास्थ्य सेवा...

चीनले नेपाललाई थप १० लाख मात्रा सिनोभ्याक खोप अनुदानमा दिने

चीन सरकारले कोरोनाविरुद्धको सिनोभ्याक खोप नेपाललाई अनुदान सहयोग गर्ने भएको छ । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले बुधबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँगको भेटमा थप १० लाख मात्रा सिनोभ्याक खोप अनुदान सहयोग गर्ने बताएकी हुन् ।भेटवार्तामा सिनोभ्याक खोप नेपाल ल्याउनेबारे छलफल भएको थियो । यस्तै चीन सरकारले नेपाली सेनाका लागि पनि थप तीन लाख मात्रा खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।  चीन सरकारले कोरोना महामारीको तेस्रो लहरसँग जुध्नका लागि स्वास्थ्य पूर्वाधार निमार्णका लागि

चीनले सिनोभ्याक कम्पनीको १० लाख डोज खोप अनुदानमा दिने

चीनले नेपाललाई सिनोभ्याक कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको १० लाख डोज खोप अनुदानमा दिने भएको छ ।  नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठबीच बुधवार मन्त्रालयमा भेटवार्ता भएको थियो ।  भेटमा यान्छीले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने निर्णय भएको जानकारी दिएको राज्यमन्त्री श्रेष्ठले बताए ।  यस्तै आउन सक्ने तेस्रो लहरसँग जुध्न चीनले ५० लाख चिनियाँ युआन अनुदानस्वरुप दिने श्रेष्ठको भनाइ छ । साथै चीनले तीन लाख खोप नेपाल आर्मीमार्फत् प्रदान गर्ने पनि जनाइएको छ ।&...

थाइल्यान्डले सिनोभ्याक र अष्ट्राजेनेकाको मिश्रित खोप दिने

काठमाडौं, असार २९ । थाइल्यान्डले चीनको सिनोभ्याक कम्पनीले उत्पादन गरेको खोपको पहिलो डोज लगाएकालाई दोस्रो डोज दिँदा अष्ट्राजेनेकाको खोप दिने निर्णय गरेको छ। रोगविरुद्ध लड्न सक्ने क्षमता बढाउन यी दुवै कम्पनीको खोप दिन लागिएको थाइल्यान्डले सोमबार जनाएको छ। यो योजना कार्यान्वयन भएमा पश्चिमी मुलुक र चीनमा बनेका फरक खोप एकैजनालाई दिने पहिलो राष्ट्र थाइल्यान्ड बन्ने […]

सिनोभ्याक खोपलाई नेपालमा आपत्कालीन प्रयोगको अनुमति

काठमाण्डाै – सरकारले चिनियाँ कम्पनी सिनोभ्याकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको औषधि व्यवस्था विभागको बसेको बैठकले १८ वर्षभन्दा बढी उमेर समूहका मानिसलाई लगाउन सक्ने गरी आपत्कालीन प्रयोगको अनुमति दिएको हो । यो खोपलाई गएको मङ्गलवार विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आपत्कालीन प्रयोगका लागि अनुमति दिएको थियो । सिनोभ्याक खोप दुईदेखि आठ डिग्री सेन्टिग्रेड तापक्रममा १२ महिनासम्म राख्न सकिने भएकाले नेपाल जस्तो देशका लागि उपयोगी हुने विज्ञहरूले बताएका छ...

कोभिडविरुद्धको ‘सिनोभ्याक’ खोपलाई नेपालमा अनुमति

२१ जेठ, काठमाडौं । सरकारले चिनियाँ कम्पनी सिनोभ्याक लाइफ साइन्सले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई अनुमति दिएको हो । गत मंगलबार मात्रै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको औषधि व्यवस्था विभागको शुक्रबार बसेको बैठकले अनुमति प्रदान गरेको खोप १८ वर्षभन्दा बढी उमेर समूहका मानिसहरुलाई लगाउन सकिने […]

चिनियाँ सिनोभ्याक खोपलाई डब्ल्यूएचओले आपतकालीन प्रयोग अनुमति दियो

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसविरुद्ध चीनले विकास गरेको सिनोभ्याक खोपलाई आपतकालीन प्रयोग अनुमति दिएको छ। सिनोभ्याक खोप यसअघि नै चीन, इन्डोनेसिया, ब्राजिल र चिलीलगायत देशमा लगाइसकिएको छ। विभिन्न देशमा लगाइएको यो खोपलाई डब्ल्यूएचओले पनि प्रयोग अनुमति दिएको हो।यो खोप १८ वर्षभन्दा बढीको उमेर समूह भएका मानिसहरूलाई लगाइएको छ। पहिलो डोज लगाएको दुईदेखि चार साताभित्र दोस्रो डोज लगाउनुपर्छ।कोरोनाबाट हुने मृत्युदर रोक्न सिनोभ्याक खोप ८० प्रतिशत प्रभावकारी : चिलीडब्ल्

चीनको सिनोभ्याक खोपलाई पनि डब्ल्यूएचओको आपतकालीन प्रयोगको अनुमति

काठमाण्डाै – चीनले विकास गरेको सिनोभ्याक खोपलाई पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आपतकालीन प्रयोगको अनुमति दिएको छ । चीन, ब्राजिल, चिली, इण्डोनेशिया, मेक्सिको लगायतका देशमा प्रयोग भइरहेको कोरोना विरुद्धको खोप सिनोभ्याकलाई डब्ल्यूएचओले आपतकालीन प्रयोगको अनुमति दिएको बीबीसीले जनाएको छ । चीनले नै विकास गरेको सिनोफार्म खोपले भने यस अघि नै डब्ल्यूएचओबाट आपतकालीन प्रयोगको अनुमति पाइसकेको छ । आपतकालीन प्रयोगको अर्थ उत्पादन, सुरक्षा र प्रभावकारिताका हिसाबले अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको भन्ने रहेको डब्ल्यूए...

कोरोनाबाट हुने मृत्युदर रोक्न सिनोभ्याक खोप ८० प्रतिशत प्रभावकारी : चिली

चीनको सिनोभ्याक बायोटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपले कोरोनाभाइरसबाट हुने मृत्युलाई रोक्न ८० प्रतिशत प्रभावकारी देखिएको चिली सरकारले जनाएको छ। सिनोभ्याक खोप कोभिडका लक्षणयुक्त सङ्क्रमण रोक्न ६७ प्रतिशत प्रभावकारी रहेको, अस्पताल भर्ना रोक्न ८५ प्रतिशत सफल देखिएको तथा कोभिडका बिरामीलाई सघन उपचार कक्षमा भर्ना हुनबाट रोक्न ८९ प्रतिशत सफल रहेको शुक्रबार सार्वजनिक गरिएको अध्ययनले देखाएको छ। चिलीमा सिनोभ्याक खोपको नमूना परीक्षणलाई सफल तुल्याउने चिलीका उप व्यापार मन्त्री रोड्रिग