कोरोना भाइरस फैलिने क्रम जारी : डब्लुएचओ

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वमा हरेक हप्ता झन्डै ८ प्रतिशतको दरले कोरोना सङ्क्रमण बढी रहेको जनाएको छ । यही जुलाई १७ देखि २५ सम्मको अवधिमा अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशतले सङ्क्रमण बढेको देखिएको छ । कतिपय क्षेत्रमा सङ्क्रमितको सङ्ख्यामा ३० प्रतिशतसम्म वृद्धि भएको डब्लुएचओले जनाएको छ । अघिल्लो हप्ताको तुलनामा गत हप्ता […]