काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पाँच वटा कुरा पालना गरे कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको जोखिम घट्ने बताएको छ । डब्ल्यूएचओले व्यवहारमा लागु गर्नुपर्ने कुराहरुको चित्र सहित सूचना निकालेर भाइरसको प्रकोपबाट बच्न सजिला र प्रभावकारी उपाय भएको बताएको हो ।
हात
डब्ल्यूचओले सबैभन्दा ध्यान दिनुपर्न...