काभ्रे १ (क) मा कांग्रेसबाट लामा सिफारिस

नेपाली कांग्रेसले काभ्रेपलान्चोक क्षेत्र नम्बर १ (क) को प्रदेश सभा प्रत्यक्षतर्फ सिबि लामालाई उम्मेदवारको रुपमा सिफारिस गरेको छ।क्षेत्र नम्बर १(क) प्रदेश सभा क्षेत्रीय कार्य समितिले सिबि लामाको नाम सिफारिस गरेको...

सम्बन्धित सामग्री

काभ्रे-१ मा माओवादी केन्द्रका सूर्यमान दोङ विजयी

काभ्रेपलाञ्चोक । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं १ मा माओवादी केन्द्रका नेता सूर्यमान दोङ (लालध्वज) विजयी भएका छन् । नेकपा एमालेका केन्द्रिय सदस्य रेशम लामालाई ३ हजार ९ सय ६४ मतले पछि पार्दै सत्ता गठबन्धनका उम्मेदवार दोङ विजयी भएका हुन्। दोङले ३४ हजार ५ सय १२ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ । आयोगका […] The post काभ्रे-१ मा माओवादी केन्द्रका सूर्यमान दोङ विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काभ्रे–१ मा माओवादी केन्द्रका तामाङ निर्वाचित

काभ्रे, मंसिर १० । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सूर्यमान तामाङ (दोङ) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगको मतपरिणामअनुसार तामाङ ३४ हजार पाँच सय १२ मतसहित निर्वाचित भएका हुन् । त्यसैगरी उनका प्रतिस्पर्धि नेकपा (एमाले) का उम्मेदवार रेशमबहादुर लामाले ३० हजार पाँच सय ४८ मत प्राप्त गरेका […]

काभ्रे–१ मा माओवादी केन्द्रका सूर्यमान दोङ निर्वाचित

काभ्रे : काभ्रेपलाञ्चोक १ मा नेकपा माओवादी केन्द्रका सूर्यमान तामाङ (दोङ) विजयी भएका छन्। अन्तिम मतपरिणामअनुसार तामाङ ३४ हजार ५१२ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रेशमबहादुर लामाले ३० हजार ५४८ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठले आठ हजार ६९७ मत ल्याए। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर विश्वकर्माले एक हजार ८५३ मत पाए।काभ्रे–१ मा विभिन्न पार्टीका र स्वतन्त्र गरी १७ उम्मेदवार चुनावी मै

काभ्रे–१ मा सूर्यमान दोङको अग्रता

प्रतिनिधि सभा निर्वाचन अन्तरगत काभ्रे–१ बाट नेकपा माओवादी केन्द्रका सूर्यमान दोङले अग्रता बनाएका छन् । दोङले २५ हजार १४५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रेशम लामाले २४ हजार १३७ मत ल्याएर पछ्याइरहेका छन् । दोङले १ हजार ८ मतको अग्रता बनाएका छन् ।

काभ्रे–१ (२) मा ३ मतले तीर्थ लामा विजयी

काठमाडौं । काभ्रे क्षेत्र नं १ को प्रदेशसभा (२) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी भएका छन् । प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्र लामालाई ३ मतले पराजित गरेका हुन् । कांग्रेसका युवा नेता तीर्थले १९ हजार दुई सय ८० र एमालेका नेता चन्द्रले १९ हजार दुई […] The post काभ्रे–१ (२) मा ३ मतले तीर्थ लामा विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काभ्रे-१ को प्रदेशसभा 'ख' बाट ३ मतले कांग्रेसका तिर्थबहादुर लामा विजयी

काभ्रेपलाञ्चाेक – काभ्रे-१ को 'ख' बाट प्रदेशसभा सदस्यमा कांग्रेसका तिर्थबहादुर लामा विजयी हुनुभएकाे छ । जम्मा तीन मतकाे अन्तरले लामा विजयी हुनुभएकाे हाे । लामाले १९ हजार २८० मत प्राप्त गर्नुभयाे । यस्तै उहाँका प्रतिद्वन्द्वी एमालेका चन्द्र लामाले १९ हजार २७७ मत ल्याउनुभयाे । तीन अंककाे झीनाे मतान्तरसहित कांग्रेसका तिर्थ लामा विजयी हुनुभएकाे छ । वि.स. २०३१ सालमा जन्मिनुभएका तिर्थ लामा पञ्चायत व्यवस्थाको आन्दोलनदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्याे । पञ्चायत, आन्दोलन तथा माओवादी द्वन्द्व हु...

काभ्रे १ को मतगणना : संघमा गठबन्धन उम्मेदवारलाई उछिन्दै एमाले अघि लाग्यो

काभ्रे : जिल्लामा संघ र प्रदेश सभा दुवैतिरको मतगणना भइरहेको छ। पछिल्ला मतगणनामा गठबन्धनका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका उम्मेदवार अघि लागेका छन्।अहिलेसम्म काभ्रे–१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ (लालध्वज)ले ५ हजार २०१ र एमालेका उम्मेदवार रेशम लामाले ५ हजार ३८२ मत प्राप्त गरेका छन्। लामाले १८१ मतले अग्रता लिएको हो।प्रदेशमा गठबन्धनकै अग्रता कायमकाभ्रे–१ को प्रदेशसभा (क) तर्फ माओवादी केन्द्रका रत्न ढकालले ७ हजार २५० र एमालेका दिलिप तामाङले ४ हजार ९७८ मत प्राप्त ग

काभ्रे-१ मा पनि सुरु भयो मतगणना

काभ्रे : काभ्रेको प्रतिनिधिसभा क्षेत्र नं. को मतगणना सुरु भएको छ। आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको लागि मतदान सकेको ३० घण्टापछि मंगलबारदेखि मतगणना सुरु भएको हो।मतगणना प्रतिनिधिसभा खानीखोला-६ र प्रदेश सभातर्फ (क) र (ख) समेत सुरु गर्ने गरि मतपेटिका खोलिएको छ। काभ्रे-१ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतिरको मत एकै पटक गणना गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाइएको छ।

काभ्रे १ : सूर्यमानको शक्ति गठबन्धन, रेशमको आत्मविश्वास

२१ कात्तिक, काभ्रे । काभ्रे–१ का प्रतिनिधिसभा उम्मेदवार हिजोआज डाँडापारी क्षेत्रमा केन्द्रित छन् । जिल्लाको ग्रामीण र विकट क्षेत्र पनि रहेको यो निर्वाचन क्षेत्रमा दलहरुले दुर्गम क्षेत्रबाट चुनाव प्रचार प्रसार सुरु गरेका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत सत्तारुढ गठबन्धनमा रहेका दलहरुले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारसहित घरदैलो अन्तिम चरणमा पुर्याएका छन् । […]

काभ्रे–१ मा माओवादी नेता सूर्यमान दोङलाई टक्कर दिँदै एमालेका रेशम लामा

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान दोङ (लालध्वज) काभ्रे–१ बाट प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका उम्मेदवार छन् । सो क्षेत्रमा उनको प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका केन्द्रीय सदस्य रमेशबहादुर लामा उम्मेदवार छन् ।पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित भएका दोङ दोस्रो संविधानसभामा झिनो मतान्तरले पराजित भए । २०७४ सालको चुनावमा टिकट नपाएका दोङ तेस्रो पटक चुनावी मैदानमा उत्रिएका हुन् ।काभ्रे–१ कै प्रदेशसभा ‘क’मा गठबन्धनबाट माओवादीका रत्न ढकाल र प्रदेशसभा &l