काभ्रे-१ मा पनि सुरु भयो मतगणना

काभ्रे : काभ्रेको प्रतिनिधिसभा क्षेत्र नं. को मतगणना सुरु भएको छ। आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको लागि मतदान सकेको ३० घण्टापछि मंगलबारदेखि मतगणना सुरु भएको हो।मतगणना प्रतिनिधिसभा खानीखोला-६ र प्रदेश सभातर्फ (क) र (ख) समेत सुरु गर्ने गरि मतपेटिका खोलिएको छ। काभ्रे-१ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतिरको मत एकै पटक गणना गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाइएको छ।