काभ्रे-१ मा माओवादी केन्द्रका सूर्यमान दोङ विजयी

काभ्रेपलाञ्चोक । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं १ मा माओवादी केन्द्रका नेता सूर्यमान दोङ (लालध्वज) विजयी भएका छन् । नेकपा एमालेका केन्द्रिय सदस्य रेशम लामालाई ३ हजार ९ सय ६४ मतले पछि पार्दै सत्ता गठबन्धनका उम्मेदवार दोङ विजयी भएका हुन्। दोङले ३४ हजार ५ सय १२ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ । आयोगका […] The post काभ्रे-१ मा माओवादी केन्द्रका सूर्यमान दोङ विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

काभ्रेका दोङ र बाँस्कोटा : दोस्रो पटक संसदमा 'इन्ट्री'

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सूर्यमान दोङ (लालध्वज) विजयी हुनुभयो । आज शनिवार बिहान सम्पन्न मतगणनाअनुसार उहाँले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रेशम लामालाई तीन हजार नौ सय १६ मतान्तरले पछि पार्दै जित हासिल गर्नुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दोङले ३२ हजार आठ सय ६४ मत ल्याउँदा लामाले २८ हजार आठ सय ४८ मत प्राप्त गर्नुभयाे ।  यस जितपछि दोङलाई दोस्रो पटक संसदीय यात्रामा प्रवेशको बाटो खुल...

काभ्रेका दोङ र बाँस्कोटाको दोस्रोपटक संसदमा ‘इन्ट्री’

काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सूर्यमान दोङ (लालध्वज) विजयी भए । आज बिहान सम्पन्न मतगणनाअनुसार उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का रेशम लामालाई तीन हजार नौ सय १६ मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दोङले ३२ हजार आठ सय ६४ मत ल्याई विजयी भए भने लामाले २८ हजार आठ सय ४८ मत प्राप्त गरे । यस जितपछि दोङलाई दोस्रोपटक संसदीय यात्रामा प्रवेशको बाटो ख

काभ्रे–१ मा माओवादीका सूर्यमान दोङ विजयी

काठमाडौं । काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सूर्यमान दोङ विजयी हुनुभएको छ । नेकपा (एमाले) का रेशम लामालाई ३ हजार ९२८ मतान्तरले पछि पार्दै दोङ विजयी हुनुभएको हो । माओवादी केन्द्रका दोङ ३४ हजार ५१२ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका लामाले ३० हजार ९२८ […]

काभ्रे १ मा माओवादीका सूर्यमान दोङ विजयी

काभ्रे प्रतिनिधि सभा क्षेत्र नं १ मा माओवादी केन्द्रका नेता सूर्यमान दोङ विजयी भएका छन्। नेकपा एमालेका केन्द्रीय सदस्य रेशम लामालाई तीन हजार नौ सय ६४ मतले पछि पार्दै दोङ...

काभ्रेपलाञ्चोक १ बाट माओवादीका सूर्यमान दोङ निर्वाचित

निर्वाचन आयोगको मतपरिणामअनुसार तामाङ ३४ हजार पाँच सय १२ मतसहित निर्वाचित भएका हुन्।

काभ्रे १ बाट माओवादी केन्द्रका सूर्यमान दोङ निर्वाचित

एमालेका रेशमबहादुर लामालाई पराजित गर्दै मा‌ओवादी केन्द्रका दोङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

काभ्रे–१ मा माओवादी केन्द्रका सूर्यमान दोङ निर्वाचित

काभ्रे : काभ्रेपलाञ्चोक १ मा नेकपा माओवादी केन्द्रका सूर्यमान तामाङ (दोङ) विजयी भएका छन्। अन्तिम मतपरिणामअनुसार तामाङ ३४ हजार ५१२ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रेशमबहादुर लामाले ३० हजार ५४८ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठले आठ हजार ६९७ मत ल्याए। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर विश्वकर्माले एक हजार ८५३ मत पाए।काभ्रे–१ मा विभिन्न पार्टीका र स्वतन्त्र गरी १७ उम्मेदवार चुनावी मै

काभ्रे–१ मा माओवादीका सूर्यमान दोङ निर्वाचित

काभ्रेको प्रतिनिधिसभा क्षेत्र नं १ मा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ निर्वाचित भएका छन् । ३ हजार ९२८ को फराकिलो मतान्तरले दोङ निर्वाचित भएका हुन् ।

काभ्रे–१ मा माओवादी नेता सूर्यमान दोङलाई टक्कर दिँदै एमालेका रेशम लामा

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान दोङ (लालध्वज) काभ्रे–१ बाट प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका उम्मेदवार छन् । सो क्षेत्रमा उनको प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका केन्द्रीय सदस्य रमेशबहादुर लामा उम्मेदवार छन् ।पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित भएका दोङ दोस्रो संविधानसभामा झिनो मतान्तरले पराजित भए । २०७४ सालको चुनावमा टिकट नपाएका दोङ तेस्रो पटक चुनावी मैदानमा उत्रिएका हुन् ।काभ्रे–१ कै प्रदेशसभा ‘क’मा गठबन्धनबाट माओवादीका रत्न ढकाल र प्रदेशसभा &l

एमालेले देशलाई ‘बयलगाडा सिद्धान्त’ मा फर्काउन लागेको मोर्चाको आरोप

एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले सत्तारुढ दल नेकपा एमालेले देशलाई फेरि ‘बयलगाडा सिद्धान्त’ मा फर्काउन लागेको आरोप लगाएका छन् । सोमबार मोर्चाका संयोजक सूर्यमान दोङ ‘लालध्वज’ ले एक विज्ञप्ति जारी गर्दै एमालेले देशलाई संविधानको विरुद्धमा उभ्याउँदै ‘बयलगाडा सिद्धान्त’ मा फर्काउन लागेको आरोप लगाएका हुन् । एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकमा सङ्घीयताको बारेमा समीक्षा गर्ने र धर्मनिरपेक्षताबारे बहस गर्नुपर्ने विषयमा उठेको सवाल तथा छलफलको विषयमा ध्यानाकर्