काभ्रे–१ मा माओवादी नेता सूर्यमान दोङलाई टक्कर दिँदै एमालेका रेशम लामा

 नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान दोङ (लालध्वज) काभ्रे–१ बाट प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका उम्मेदवार छन् । सो क्षेत्रमा उनको प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका केन्द्रीय सदस्य रमेशबहादुर लामा उम्मेदवार छन् ।पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित भएका दोङ दोस्रो संविधानसभामा झिनो मतान्तरले पराजित भए । २०७४ सालको चुनावमा टिकट नपाएका दोङ तेस्रो पटक चुनावी मैदानमा उत्रिएका हुन् ।काभ्रे–१ कै प्रदेशसभा ‘क’मा गठबन्धनबाट माओवादीका रत्न ढकाल र प्रदेशसभा &l