काभ्रे–१ मा माओवादी केन्द्रका सूर्यमान दोङ निर्वाचित

काभ्रे : काभ्रेपलाञ्चोक १ मा नेकपा माओवादी केन्द्रका सूर्यमान तामाङ (दोङ) विजयी भएका छन्। अन्तिम मतपरिणामअनुसार तामाङ ३४ हजार ५१२ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रेशमबहादुर लामाले ३० हजार ५४८ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठले आठ हजार ६९७ मत ल्याए। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर विश्वकर्माले एक हजार ८५३ मत पाए।काभ्रे–१ मा विभिन्न पार्टीका र स्वतन्त्र गरी १७ उम्मेदवार चुनावी मै

सम्बन्धित सामग्री

काभ्रे-१ मा माओवादी केन्द्रका सूर्यमान दोङ विजयी

काभ्रेपलाञ्चोक । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं १ मा माओवादी केन्द्रका नेता सूर्यमान दोङ (लालध्वज) विजयी भएका छन् । नेकपा एमालेका केन्द्रिय सदस्य रेशम लामालाई ३ हजार ९ सय ६४ मतले पछि पार्दै सत्ता गठबन्धनका उम्मेदवार दोङ विजयी भएका हुन्। दोङले ३४ हजार ५ सय १२ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ । आयोगका […] The post काभ्रे-१ मा माओवादी केन्द्रका सूर्यमान दोङ विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काभ्रे–१ मा माओवादीका सूर्यमान दोङ विजयी

काठमाडौं । काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सूर्यमान दोङ विजयी हुनुभएको छ । नेकपा (एमाले) का रेशम लामालाई ३ हजार ९२८ मतान्तरले पछि पार्दै दोङ विजयी हुनुभएको हो । माओवादी केन्द्रका दोङ ३४ हजार ५१२ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका लामाले ३० हजार ९२८ […]

काभ्रे १ मा माओवादीका सूर्यमान दोङ विजयी

काभ्रे प्रतिनिधि सभा क्षेत्र नं १ मा माओवादी केन्द्रका नेता सूर्यमान दोङ विजयी भएका छन्। नेकपा एमालेका केन्द्रीय सदस्य रेशम लामालाई तीन हजार नौ सय ६४ मतले पछि पार्दै दोङ...

काभ्रे १ बाट माओवादी केन्द्रका सूर्यमान दोङ निर्वाचित

एमालेका रेशमबहादुर लामालाई पराजित गर्दै मा‌ओवादी केन्द्रका दोङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

काभ्रे–१ मा माओवादीका सूर्यमान दोङ निर्वाचित

काभ्रेको प्रतिनिधिसभा क्षेत्र नं १ मा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ निर्वाचित भएका छन् । ३ हजार ९२८ को फराकिलो मतान्तरले दोङ निर्वाचित भएका हुन् ।

काभ्रे १ को मतगणना : संघमा गठबन्धन उम्मेदवारलाई उछिन्दै एमाले अघि लाग्यो

काभ्रे : जिल्लामा संघ र प्रदेश सभा दुवैतिरको मतगणना भइरहेको छ। पछिल्ला मतगणनामा गठबन्धनका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका उम्मेदवार अघि लागेका छन्।अहिलेसम्म काभ्रे–१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ (लालध्वज)ले ५ हजार २०१ र एमालेका उम्मेदवार रेशम लामाले ५ हजार ३८२ मत प्राप्त गरेका छन्। लामाले १८१ मतले अग्रता लिएको हो।प्रदेशमा गठबन्धनकै अग्रता कायमकाभ्रे–१ को प्रदेशसभा (क) तर्फ माओवादी केन्द्रका रत्न ढकालले ७ हजार २५० र एमालेका दिलिप तामाङले ४ हजार ९७८ मत प्राप्त ग

काभ्रे-१ काे प्रतिनिधि र प्रदेश सभामा गठबन्धन र एमालेका उम्मेदवारबीच कडा टक्कर

काभ्रे । काभ्रे क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य नेकपा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ लालध्वजले अग्रता कायम गर्नुभएको छ । बुधबार बिहानसम्म लालध्वजले ४ हजार ९ सय ५१ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे हाे । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रेशम लामाले ४ हजार ८ सय ५० मत प्राप्त गर्दै पछ्याइरहनुभएकाे […]

जनताको  मानिस हुँ, जित्नेमा ढुक्क छु : सूर्यमान

काभ्रे :  देशभर चुनावी माहोल तातेको छ। ४ मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवारहरू आ-आफ्नो क्षेत्रको घरदैलोमा व्यस्त छन्।काभ्रे–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका सूर्यमान दोङ (लालध्वज) पनि मतदातामाझ दिन बिताइरहेका भेटिन्छन्। दोङसँग प्रतिस्पर्धामा नेकपा एमालेका उम्मेदवार रेशम लामा छन्। उनी पनि चुनावी घरदैलोमा व्यस्त छन्। दुवै उम्मेदवारहरूले आफूले नै जित्ने दाबी गरेका छन्।गत स्थानीय तहको चुनावमा पाएको मत हेर्दा उम्मेदवार दोङको मत यो क्ष

काभ्रे–१ मा माओवादी नेता सूर्यमान दोङलाई टक्कर दिँदै एमालेका रेशम लामा

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान दोङ (लालध्वज) काभ्रे–१ बाट प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका उम्मेदवार छन् । सो क्षेत्रमा उनको प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका केन्द्रीय सदस्य रमेशबहादुर लामा उम्मेदवार छन् ।पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित भएका दोङ दोस्रो संविधानसभामा झिनो मतान्तरले पराजित भए । २०७४ सालको चुनावमा टिकट नपाएका दोङ तेस्रो पटक चुनावी मैदानमा उत्रिएका हुन् ।काभ्रे–१ कै प्रदेशसभा ‘क’मा गठबन्धनबाट माओवादीका रत्न ढकाल र प्रदेशसभा &l