लुम्बिनी प्रदेशले जित्यो यू–१९ उपाधि

काठमाडौं ।  लुम्बिनी प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि आइतबार जितेको छ । लुम्बिनीले फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई १ सय १३ को फराकिलो रनअन्तरले हराउँदै उपाधि जित्यो । लुम्बिनीले २ सय १३ रनको विशाल लक्ष्य तेस्र्याएको थियो । जवाफमा सुदूरपश्चिमको टिम ९९ रनमा अलआउट भएको थियो । सुदूरका लागि लोकेश बमले जोडेको २५ रन नै […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश च्याम्पियन

प्रथम वीर गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा कर्णाली प्रदेशलाई ३१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो ।

गण्डकीलाई हराउँदै लुम्बिनी फाइनलमा

धनगढी (हाम्रो खेलकुद) – गण्डकी प्रदेशलाई हराउँदै लुम्बिनी प्रदेश कैलालीको धनगढीमा जारी सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहीबार भएको सेमिफाईनलमा गण्डकीलाई ४–३ ले हराउँदै लुम्बिनी उपाधि नजिक पुगेको हो । लुम्बिनी प्रदेशले उपाधिका लागि कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । कर्णाली यसअघि नै फाईनल पुगिसकेको छ । उपाधि […]

राष्ट्रपति रनिङ शिल्ड: लुम्बिनीलाई सबैभन्दा धेरै शिल्ड

रुपन्देही । लुम्बिनी प्रदेशले १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सबैभन्दा धेरै उपाधि जितेर डिफेन्डिङ च्याम्पियन बनेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै ६ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बनेको हो । लुम्बिनी प्रदेश खेलकुद समितिले सबै क्षेत्रका खेलमा लुम्बिनीबाट […]

लुम्बिनी प्रदेश बन्यो हाप्किडोको राष्ट्रिय च्याम्पियन

बुटवल । लुम्बिनी प्रदेशले चौथो हाप्किडो राष्ट्रिय च्याम्पियनसीपको उपाधि जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा लुम्बिनीले ७ स्वर्ण, ८ रजत तथा १२ काश्य पदक हात पारेको हो । ७ स्वर्ण, ७ रजत तथा ११ काश्य पदक जितेको बाग्मती प्रदेश दोस्रो तथा ५ स्वर्ण र दुइ काश्य सहित गण्डकी प्रदेश तेस्रो भयो ।पुरुषतर्फ लुम्बिनीका गोपाल विक तथा महिलातर्फ ...