यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता: सुदूरपश्चिम प्रदेशको सान

हेमन्त धामीको सानदार बलिङमा सुदूरपश्चिम प्रदेशले वाग्मती प्रदेशलाई निर्णायक खेलमा ८ विकेटले पराजित गर्दै वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनल सुरक्षित गरेको छ । सुदूरपश्चिमले आइतबार हुने फाइनलमा लुम्बिनी प्रदेशको सामना गर्नेछ ।

सम्बन्धित सामग्री

यू १९ राष्ट्रिय क्रिकेट : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

काठमाडाैं । १९ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिको लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेशले खेल्ने भएका छन् । आज मधेश प्रदेशलाई ५८ रनले हराउँदै लुम्बिनीले फाइनलमा सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो । त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको मधेश ४५ ओभर ४ बलमा १ सय ६४ रन बनाउँदा अलआउट […]

सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश

काठमाडौं । सुदूरपश्चिम प्रदेश एक खेल अगावै वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लगातार पाँच खेल जित्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो । पाँचौं जित निकाल्ने क्रममा सुदूरपश्चिमले मधेश प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । मधेशले दिएको १२४ रनको सामान्य लक्ष्य सुदूरले १८.५ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । मधेशका अभिषेख […]

यू-१९ राष्ट्रिय क्रिकेट : लगातारको पाँचौं जीतसहित सुदूर फाइनलमा

१४ मंसिर, काठमाडौं  । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार पाचौं खेल जितेको छ  र यो जीतसँगै सुदूर फाइलनमा पुगेको छ । त्यसक्रममा सुदूरले मधेश प्रदेशलाई ७ विकेटले सजिलै हराएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मधेश प्रदेश ३८.१ ओभरमा १२२ रनमा अल आउट भएको थियो । १२३ रनको विजयी लक्ष्य […]

यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा

बैतडी : काठमाडौंमा हुने वाई-वाई १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ।अनुराग सिंहको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए।कप्तानमा सिंहसहित उपकप्तानमा कैलाश ऐर, विकेटकिपरमा सुनिल चन्द, दीपक बोहरा ए, दीपक बोहरा बी, मिलन बोहरा, गजेन्द्र बोहरा, हेमन्त धामी, आकाश चन्द, अशोक धामी, नरेन सावद, युवराज खत्री, विशाल ऐर र विपिन धामी रहेका छन्। संजय बोहरा

यू-१९ राष्ट्रिय क्रिकेट : दिपकको कप्तानीमा बैतडीको टोली घोषणा

बैतडी : वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटका लागि बैतडीको टोली घोषणा भएको छ। दिपक बोहराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए।टोलीको उपकप्तानमा प्रदीप चन्द, विकेटकिपरमा सुनील चन्द रहेका छन्। अन्य सदस्यमा गजेन्द्र बोहरा, नरेन्द्र भट्ट, हिक्मत महरा, विरेन्द्र चन्द, आकाश चन्द, सुदिप कार्की, सन्तोष बिजले, सचीन भट्ट, दिपेश बोहरा, डम्बर तिरुवा र हरिश कार्की रहेका छन्।वैकल्पिक

यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा

मुख्यमन्त्री कप १९ वर्षमुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरिएको हो ।टोलीमा स्नेहा महरा, मनिषा चौधरी, अन्नु कडायत, जानकी थापा, सुधा धामी, पवित्रा धामी, यशु पाण्डेय, यशोदा विष्ट, मनिषा बोहरा, सीमा कुँवर, आयुष्मा धानुक, रमा बुढाथोकी, अनिता जोशी र राधिका पुजारा रहेका छन् । यस्तै लक्ष्मी महर, कषिश पाल, चेतना कुँवर र मनिषा बोहरा वैकल्

यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम र बागमतीको खेलले तय गर्दै फाइनल पुग्ने टिम

काठमाडौं : काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा १० अंकका साथ लुम्बिनी प्रदेशले फाइनलमा स्थान बनाइसकेको छ।फाइनल पुग्ने दोस्रो टिमको टुंगो भने समूहचरणको अन्तिम खेलले तय गर्ने पक्का भएको छ। आज भएको खेलमा प्रदेश एक गण्डकी प्रदेशसँग पराजित भएसँगै फाइनल पुग्ने अर्को टिमको टुंगो अन्तिम खेलले लगाउने भएको हो।अब सुदूरपश्चिम र बागमती बीचको खेलपछि फाइनल पुग्ने अर्को टिमको टुंगो लाग्ने छ। सुदूरपश्चिमले जित निकालेमा फाइनल पुग्ने छ भने बागमतीले सुदूरपश्चिमलाई पराजित गरेमा चार टिमको ६ अंक

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : सुदूरपश्चिमको टोली घोषणा

वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ ।  खडकबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।  सुदूरपश्चिम प्रदेश क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार टोलीका अन्य खेलाडीमा नारायण जोशी ९उपकप्तान०, अर्जुन साउँद (विकेटकिपर), नरेन भट्ट, गजेन्द्र बोहरा, शेर मल्ल, नरेन्द्र साउँद, लोकेश बम, राहुल भण्डारी, कैलाश ऐर, हेमन्त धामी, आकाश चन्द, दिपक टमटा र वसन्त कार्की  रहेका छन् । यस्तै अर्जनसिंह साउँद, अनुराग सिं

यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा

बैतडी  : १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी जनाउन  सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ।  सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अनुसार खडकबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो।उपकप्तानमा नारायण जोशी,विकेटकिपर अर्जुन साउद, नरेन भट्ट, गजेन्द्र बोहरा, शेर मल्ल, नरेन्द्र साउद,लोकेश बम, राहुल भण्डारी, कैलाश ऐर, हेमन्त धामी, आकाश चन्द, दीपक टमटा र वसन्त कार्की  अन्तिम १४ मा अटाएका हुन्।यस्तै, अर्जनसिंह साउद, अनुराग सिंह,सञ्जय बोहरा र वीरेन्द्र