१३ जिल्लामा एमालेका जिल्ला अध्यक्ष सर्वसम्मत चयन

१३ जिल्लामा नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष सर्वसम्मत छानिएका छन् । शुक्रबार ६३ जिल्लाको जिल्ला अधिवेशन सुरु भएपनि अधिकांश जिल्लामा निर्वाचन हुने भएको छ । नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार सर्वसम्मत अध्यक्ष चयन भएका जिल्लाहरुमा झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया छन् । त्यसैगरी बाँके, धादिङ, अर्घाखाची, मोरङ,काभ्रे, भक्तपुर, गुल्मीमा पनि सर्वसम्मत नेतृत्व चयन भएका छन् ।नेता रिजालका अनुसार झापामा दीपक कार्की, पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्ने

सम्बन्धित सामग्री

एमाले रौतहट जिल्ला पदाधिकारीद्वारा पदभार ग्रहण

नेकपा एमाले रौतहटका नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन् । आइतबार रौतहटको सदरमुकाम गौरमा अवस्थित पार्टी कार्यालयमा पदाधिकारीहरूले पदभार ग्रहण गरेका हुन् ।यहीँ माघ २ गते कटहरिया सम्पन्न सो पार्टीको नवौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा चुनिएका पदाधिकारीहरूले पदभार ग्रहण गरेको जिल्ला अध्यक्ष त्रिभुवन साहले जानकारी दिए ।  पदभार ग्रहण गर्दै अध्यक्ष साहले अब आफूहरू नेकपा एमालेलाई रौतहट जिल्लामा एक नम्बरको पार्टी बनाउन एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले गाउँ, नगर प्रदेश अ

गण्डकीमा एमाले अधिवेशन : दुई जिल्ला अध्यक्ष सर्वसम्मत, अन्यमा जुटेन सहमति

गण्डकी प्रदेशका ११ मध्ये ९ जिल्लामा नेकपा एमालेको अधिवेशन जारी छ । प्रदेशका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङ बाहेकका ती जिल्लामा शुक्रबारबाट अधिवेशन जारी रहे पनि अहिलेसम्म तनहुँ र गोरखामा मात्र सर्वसम्मत् रुपमा अध्यक्ष चयन भएको छ ।एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले गोरखा र तनहुँका जिल्ला अध्यक्षमात्र सर्वसम्मत् निर्वाचित भएको जानकारी दिए । उनले अधिवेशन भएका अन्य सात जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी रहेको उनको भनाइ छ ।उनले भने, ‘केहीमा मनोनयन दर्ता प्रक्रियास

डोल्पामा बुढा र सल्यानमा पुन एमाले जिल्ला अध्यक्ष चयन

शुक्रबारदेखि जारी नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत कर्णालीमा दुई जिल्लामा नेतृत्वको टुङ्गो लागेको छ । सल्यान र हिमाली जिल्ला डोल्पामा शनिबार बेलुका सर्वसम्मत नेतृत्व चयन गरिएको हो । एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहका अनुसार सल्यान जिल्लाको अध्यक्षमा गोविन्द कुमार पुन र डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा चयन भएका छन् । बुढा यसअघि नेकपा एमाले प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सचिवालय सदस्य थिए ।गोविन्द कुमार पुनसाथै उनी एमालेको तर्फबाट जिल्ला समन्वय समिति डोल्

एमालेका १४ जिल्ला अध्यक्ष सर्वसम्मत चयन [सूचीसहित]

काठमाडौँ : नेकपा एमालेको जिल्ला अधिवेशनमा १४ जिल्लाको नेतृत्व चयन भएको छ । शनिबारदेखि ६१ जिल्लामा सुरु भएको नेकपा एमालेको जिल्ला अधिवेशनमा १४ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको हो । झापा, पाल्पा, दाङ लगायत जिल्लाका अधिवेशनले नयाँ नेतृत्व चयन गर्दा कतिपय जिल्लामा छलफल भइरहेको छ । अध्यक्ष लगायत पदाधिक…

एमालेका १४ जिल्ला अध्यक्ष सर्वसम्मत चयन [सूचीसहित]

काठमाडौँ : नेकपा एमालेको जिल्ला अधिवेशनमा १४ जिल्लाको नेतृत्व चयन भएको छ । शनिबारदेखि ६१ जिल्लामा सुरु भएको नेकपा एमालेको जिल्ला अधिवेशनमा १४ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको हो । झापा, पाल्पा, दाङ लगायत जिल्लाका अधिवेशनले नयाँ नेतृत्व चयन गर्दा कतिपय जिल्लामा छलफल भइरहेको छ । अध्यक्ष लगायत पदाधिक…

कपिलवस्तुबाट एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

कपिलवस्तु– नेकपा एमाले केन्द्रीय महाधिवेशनका लागि कपिलवस्तुबाट प्रतिनिधि चयन भएका छन् । जिल्लामा रहेका ३ निर्वाचन क्षेत्रबाट १८ महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । क्षेत्र नम्बर १ बाट दुई महिलासहित आठ जना प्रतिनिधि चयन भएका छन् । जिल्ला अध्यक्ष झवीलाल पोख्रेल, सहसचिव विश्राम थारु, प्रदेश सभा सदस्य विष्णु पन्थी, डम्मर शर्मा, प्रभा पौडेल, विश्व कार्की, […]

धनुषामा एमालेको ११७ वटा वडाको अधिवेशन सर्वसम्मत

जनकपुरधाम– धनुषामा नेकपा एमालेको ११७ वडामा अधिवेशन सम्पन्न भएको छ । जिल्लामा रहेका १७० वडामा उद्घाटन सत्र सम्पन्न भए पनि ११७ वटा वडामा शनिवार अधिवेशन सम्पन्न हुन सकेको एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले बताए । ११७ वटै वडामा सर्वसम्मत अधिवेशन सम्पन्न भएको उनले बताए । ‘१७० वटै वडामा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भइसकेको छ,’ […]