धनुषामा एमालेको ११७ वटा वडाको अधिवेशन सर्वसम्मत

जनकपुरधाम– धनुषामा नेकपा एमालेको ११७ वडामा अधिवेशन सम्पन्न भएको छ । जिल्लामा रहेका १७० वडामा उद्घाटन सत्र सम्पन्न भए पनि ११७ वटा वडामा शनिवार अधिवेशन सम्पन्न हुन सकेको एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले बताए । ११७ वटै वडामा सर्वसम्मत अधिवेशन सम्पन्न भएको उनले बताए । ‘१७० वटै वडामा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भइसकेको छ,’ […]

सम्बन्धित सामग्री

धनुषामा माओवादीको १ सय ५० वडामा अधिवेशन सम्पन्न

नेकपा माओवादी केन्द्र धनुषाको १ सय ५० वटा वडामा अधिवेशन सम्पन्न भएको छ । बाँकी वडाहरूको अधिवेशन आइतबार सम्पन्न गर्ने तयारी गरिएको छ । माओवादी केन्द्रले केन्द्रीय महाधिवेशनको तयारी स्वरूप देशैभरी शनिबार वडा अधिवेशन भएको छ । जस अन्तर्गत धनुषाको १८ वटा पालिकाहरू मध्ये १४ वटा पालिकाको वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको धनुषा जिल्ला संयोजक दीपक यादवले जानकारी दिए । उनका अनुसार ४ वटा पालिकामा बाँकी रहेको पालिकाको वडा अधिवेशन आइतबार सम्पन्न गर्ने तयारी गरिएको छ । आन्तरिक विवाद, तया

राप्रपाले सक्यो ७१ जिल्लाको अधिवेशन, ६ जिल्लाको नेतृत्वमा हानथाप

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जिल्ला अधिवेशन अन्तिम चरणमा पुगेको छ । ६ जिल्लामा भने नेताहरुबीच नेतृत्वमा हानथाप हुँदा अधिवेशन सम्पन्न हुन सकेको छैन । विवाद रहेको धनुषा जिल्ला कार्यसमितिको मंगलबारमात्रै अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय नेताहरु समेतको सक्रियतामा विवाद समाधान गरी धनुषामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो । जसअनुसार धनुषाको नेतृत्वमा रामचन्द्र यादवलाई सर्वसम्मत चयन गरिएको छ । यसबाहेक अब भक्तपुर, पाँचथर, डडेलधुरा, पर्वत, धादिङ र सिन्धुपाल्चोक जिल्लामा अधिवेशन सम्