माओवादी सर्कुलर : जिल्लामा एक महिला प्रमुख अनिवार्य‚ एक्लै लड्नु परे केन्द्रको स्वीकृति

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले आसन्न स्थानीय तहको निर्वाचनका लागि आन्तरिक सर्कुलर जारी गरेको छ। माओवादी केन्द्रले जिल्ला अध्यक्ष, इन्चार्जलाई सर्कुलर जारी गरेको हो।सर्कुलरमा वैशाख ३० गते हुने निर्वाचनको लागि वैशाख ५ गतेभित्र उम्मेदवारको सिफारिस गरिसक्न निर्देशन दिइएको छ। स्थानीय तहमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्न प्रत्येक जिल्लाबाट कम्तीमा एक स्थानीय तह प्रमुख र प्रत्येक स्थनीय तहबाट कम्तीमा एक वडाध्यक्षमा महिला उम्मेदवार बनाउन सर्कुलरमा उल्लेख छ।माओवादी केन्द्रले महानगर र उ

सम्बन्धित सामग्री

एकैपटक नौ महिला सिडिओ

ओखलढुंगामा खटाइएकी प्रदर्शनी कुमारी मधेसी समुदायबाट पहिलो महिला सिडिओ एकैपटक नौ जिल्लामा महिला प्रमुख जिल्ला

ताप्लेजुङमा पहिलो पटक महिला सीडीओ

ताप्लेजुङ - ताप्लेजुङमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) आउनु हुनेभएको छ । अहिलेका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलको सरुवा भएपछि जिल्लामा पहिलो पटक महिला प्रजिअ गोमादेवी चेम्जोङ आउने हुनुभएकाे हाे ।  प्रमुख जिल्ला अधिकारीका रुपमा चेम्जोङको सरुवा भएकाे हाे । अहिलेका ताप्लेजुङका सीडीओ पोख्रेल काभ्रेपलाञ्चाेकमा सरुवा हुनुभएको छ । चेम्जोङ भने गृह मन्त्रालय सिंहदरबारबाट सरुवा भएर आउन लाग्नुभएको हो । चेम्जोङले यसअघि  भोजपुरको जिल्ला प्रशासन कार्यालय सम्हाली सक्नुभएको छ ।

जुम्लाका दुई स्थानीय तहमा मात्रै महिला प्रमुख उम्मेदवार

जुम्ला : जिल्लामा रहेका आठमध्ये दुई स्थानीय तहमा मात्रै प्रमुखमा महिलाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धन दल र एमालेबीच प्रतिस्पर्धा रहेको जिल्लाका दुई पालिकामा मात्रै प्रमुख पदमा महिलाको उम्मेदवारी परेको हो।चन्दननाथ नगरपालिकाको प्रमुखमा २८ वर्षीया जयालक्ष्मी चौलागाईँले उम्मेदवारी दिएकी छिन्। उनले एकीकृत समाजवादी पार्टीबाट उम्मेदवारी दिएकी हुन्। एकीकृत समाजवादीले उपप्रमुखमा भीम थापालाई उठाएको छ ।यस्तै नेकपा एमालेले गुठिचौर गाउँपालिकामा झुनमाया जैसीलाई अध्यक्षको उम्मेदवार बनाएको छ। ‘च

प्रत्येक जिल्लामा एक पालिका प्रमुखको उम्मेदवार महिलालाई बनाउन माओवादीको सर्कुलर

काठमाडौं, २९ चैत्र । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आगामी स्थानीय तहको निर्वाचनमा प्रत्येक जिल्लाबाट एक पालिकामा महिला प्रमुख बनाउने भएको छ । माओवादीले कम्तीमा एक पालिका प्रमुख र प्रत्येक पालिकाबाट एक वडाध्यक्षको उम्मेदवार महिला बनाउन पर्ने सर्कुलर जारी गरेको हो । सर्कुलर जारी गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले जित्ने सम्भावना भएका पालिकामध्ये […]

पूँजीगत खर्च बढाउनु मेरो पहिलो प्राथमिकता – प्रजिअ परियार

सिमकोट – पहिलो दलित महिला प्रमुख जिल्ला अधिकारी सीता परियारले जिल्लामा पूँजीगत खर्च बढाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छन्। जिल्लाका सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले आफ्नो कार्ययोजना सुनाएकी हुन्। जिल्लाका विकासे कार्यालय प्रमुखसँगको भेटमा समेत प्रमुख जिल्ला अधिकारी परियारले पूँजीगत खर्च कसरी वृद्धि गर्न सकिन्छ त्यसतर्फ सोच्न निर्देशन दिएकी थिइन्। पूँजीगत खर्च वृद्धि नभई विकास निर्माणको […]

गुल्मीमा पहिलोपटक महिला सीडीओ

११ पुस, गुल्मी । गुल्मीमा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओे) आएकी छन् । जिल्लामा सीडीओे रुद्रादेवी शर्मा रामेछापबाट सरुवा भएर गुल्मी आएकी हुन् । ११ महिनासम्म रामेछाप जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी रुऽादेवी शर्मा ३९औं …

सनाखतमा जनप्रतिनिधि बस्न नपाउने

ताप्लेजुङमा तीनपुस्ते नातेदार नखुल्ने जनप्रतिनिधिले नागरिकताको सनाखतमा बस्न नपाउने भएका छन्। जिल्लामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जाङ आउनुभएसँगै जनप्रतिनिधि पदाधिकारीले नागरिकताको सनाखतमा बस्न नपाउने भएका हुन्।

नागरिकताको सनाखतमा जनप्रतिनिधि बस्न नपाउने

जिल्लामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जाङ आउनुभएसँगै जनप्रतिनिधि पदाधिकारीले नागरिकताको सनाखतमा बस्न नपाउने भएका हुन्।

रसुवाको गाउँपालीमा तीन महिला प्रमुख | News of Nepal

नेपाल समाचारपत्र, रसुवा । बैसाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावका लागि रसुवामा पाँच वटा दलले उम्मेदवार मनोनयन दर्ता गरेका छन् । जिल्लामा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, र नयाँ शक्ति पार्टी नेपालले एक एक जना महिलालाई प्रमुखमा उठाएको छ ।