नेकपा एमाले रौतहटका नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन् । आइतबार रौतहटको सदरमुकाम गौरमा अवस्थित पार्टी कार्यालयमा पदाधिकारीहरूले पदभार ग्रहण गरेका हुन् ।यहीँ माघ २ गते कटहरिया सम्पन्न सो पार्टीको नवौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा चुनिएका पदाधिकारीहरूले पदभार ग्रहण गरेको जिल्ला अध्यक्ष त्रिभुवन साहले जानकारी दिए । पदभार ग्रहण गर्दै अध्यक्ष साहले अब आफूहरू नेकपा एमालेलाई रौतहट जिल्लामा एक नम्बरको पार्टी बनाउन एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले गाउँ, नगर प्रदेश अ