एमालेका १४ जिल्ला अध्यक्ष सर्वसम्मत चयन [सूचीसहित]

काठमाडौँ : नेकपा एमालेको जिल्ला अधिवेशनमा १४ जिल्लाको नेतृत्व चयन भएको छ । शनिबारदेखि ६१ जिल्लामा सुरु भएको नेकपा एमालेको जिल्ला अधिवेशनमा १४ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको हो । झापा, पाल्पा, दाङ लगायत जिल्लाका अधिवेशनले नयाँ नेतृत्व चयन गर्दा कतिपय जिल्लामा छलफल भइरहेको छ । अध्यक्ष लगायत पदाधिक…

सम्बन्धित सामग्री

रुकुम पश्चिमबाट माओवादी उम्मेदवारमा जनार्दन शर्मा सर्वसम्मत सिफारिस

२३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्रको जिल्ला समितिको बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा शर्मालाई सर्वसम्मत सिफारिस गरेको जिल्ला अध्यक्ष सचिन रोकाले जानकारी दिए । बैठकले प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा पनि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । जस अनुसार […]

म्याग्दीमा एमालेबाट हरिकृष्ण श्रेष्ठ सर्वसम्मत सिफारिश

म्याग्दी : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले म्याग्दीले सर्वसम्मत रुपमा उम्मेदवारको सिफारिश गरेको छ।सदरमुकाम बेनीमा सोमबार बसेको पार्टीको जिल्ला कमिटी बैठकबाट निवर्तमान जिल्ला अध्यक्षसमेत रहेका हरिकृष्ण श्रेष्ठलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउन सिफारिश गर्ने सर्वसम्मत निर्णय गरेको हो।नेकपा एमालेमा दुई कार्यकाल जिल्ला अध्यक्ष रहेका श्रेष्ठलाई जिल्ला कमिटी, प्रदेश कमिटीका सदस्य सहितको बैठकले आगामी निर्वाचनमा एमालेबाट उम्मेदवार बनाउने निर्णयसहित सिफारिश गरेको

भक्तपुर-२ मा एमालेद्वारा प्रतिनिधिसभाका लागि महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस

काठमाडौँ- आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ । प्रतिनिधिसभा सदस्य बस्नेतलाई आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफारिस गरिएको एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए । उम्मेदवारका लागि बस्नेत र […]

भक्तपुर २ बाट एमाले नेता बस्नेत सर्वसम्मत सिफारिस

मङ्सिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ । प्रतिनिधिसभा सदस्य बस्नेत आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफारिस भएको एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए । उम्मेदवारका लागि बस्नेत र नेता निर्मल भट्टराईले पार्टी कार्यालयमा आवेदन दिए पनि सोमबार बसेको जिल्ला कमिटी बैठकको सिङ्गो हलले नेता बस्नेतको विकल्पमा एमालेमा अर्को

एमाले जिल्ला अधिवेशनः सल्यान र जुम्लामा सर्वसम्मत नेतृत्व चयन

सिमकोट– नेकपा एमालेको जिल्ला अधिवेशनअन्तर्गत कर्णाली प्रदेशका दुई जिल्ला सल्यान र जुम्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ। सल्यानमा गोविन्दकुमार पुन र जुम्लामा शान्तिलाल महतले जिल्ला अध्यक्षमा उम्मेदवारी दिएका थिए। दुबैजना सर्वसम्मत जिल्ला अध्यक्ष चयन भएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको दबाबमा सर्वसम्मत नेतृत्व चयन भएको बताइएको छ। यसअघि डोल्पामा शेरबहादुर बुढा जिल्ला अध्यक्ष चयन भइसकेका […]

गण्डकीमा एमाले अधिवेशन : दुई जिल्ला अध्यक्ष सर्वसम्मत, अन्यमा जुटेन सहमति

गण्डकी प्रदेशका ११ मध्ये ९ जिल्लामा नेकपा एमालेको अधिवेशन जारी छ । प्रदेशका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङ बाहेकका ती जिल्लामा शुक्रबारबाट अधिवेशन जारी रहे पनि अहिलेसम्म तनहुँ र गोरखामा मात्र सर्वसम्मत् रुपमा अध्यक्ष चयन भएको छ ।एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले गोरखा र तनहुँका जिल्ला अध्यक्षमात्र सर्वसम्मत् निर्वाचित भएको जानकारी दिए । उनले अधिवेशन भएका अन्य सात जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी रहेको उनको भनाइ छ ।उनले भने, ‘केहीमा मनोनयन दर्ता प्रक्रियास

डोल्पामा बुढा र सल्यानमा पुन एमाले जिल्ला अध्यक्ष चयन

शुक्रबारदेखि जारी नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत कर्णालीमा दुई जिल्लामा नेतृत्वको टुङ्गो लागेको छ । सल्यान र हिमाली जिल्ला डोल्पामा शनिबार बेलुका सर्वसम्मत नेतृत्व चयन गरिएको हो । एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहका अनुसार सल्यान जिल्लाको अध्यक्षमा गोविन्द कुमार पुन र डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा चयन भएका छन् । बुढा यसअघि नेकपा एमाले प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सचिवालय सदस्य थिए ।गोविन्द कुमार पुनसाथै उनी एमालेको तर्फबाट जिल्ला समन्वय समिति डोल्

एमाले अधिवेशनः बागमतीका दुई जिल्ला अध्यक्ष सर्वसम्मत

नेपाल कम्युनिष्ट पार्टी एमालेको शनिबार भएको जिल्ला अधिवेशन अन्तर्गत बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष सर्वसम्मत भएका छन्।

१३ जिल्लामा एमालेका जिल्ला अध्यक्ष सर्वसम्मत चयन

१३ जिल्लामा नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष सर्वसम्मत छानिएका छन् । शुक्रबार ६३ जिल्लाको जिल्ला अधिवेशन सुरु भएपनि अधिकांश जिल्लामा निर्वाचन हुने भएको छ । नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार सर्वसम्मत अध्यक्ष चयन भएका जिल्लाहरुमा झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया छन् । त्यसैगरी बाँके, धादिङ, अर्घाखाची, मोरङ,काभ्रे, भक्तपुर, गुल्मीमा पनि सर्वसम्मत नेतृत्व चयन भएका छन् ।नेता रिजालका अनुसार झापामा दीपक कार्की, पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्ने

एमाले गुल्मीमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि १८  जना महाधिवेशन प्रतिनिधिहरु सर्वसम्मत चयन भएका छन् । विवादरहित ढंगले १८ जना महाधिवेशन प्रतिनिधिहरु जिल्लाबाट सर्वसम्मत चयन गरिएको सो पार्टीका गुल्मी जिल्ला अध्यक्ष मधुकृष्ण पन्तले बताए ।  उनका अनुसार  खुल्ला तर्फ जिल्ला अध्यक्ष पन्त , उपाध्यक्ष बालसिंह काउछा , सचिव सोमनाथ सापकोटा , उपसचिव धर्म बिश्वकर्मा , जिल्ला कमिटी सदस्यहरु अमर सिंजापति , नारायण प्रसाद पोखरेल , कृष्ण भुसाल , प्रेम पराजुली ,  रित बहादुर थापा ,चक्र बन्धु भुस