ओखलढुंगाका ८ वटै पालिकामा एमाले अधिवेशन, यी हुन् नव निर्वाचित पदाधिकारी (सूचीसहित)

काठमाडौं । नेकपा एमाले ओखलढुंगा जिल्ला अन्तर्गतका आठवटै स्थानीय तहका अधिवेशनबाट नयाँ नेतृत्व स्थापित भएको छ । एक नगरपालिका र ७ गाउँपालिका रहेको ओखलढुंगाका वडादेखि पालिका तहसमम सर्वसम्मत नेतृत्व चयन भएको जिल्ला अध्यक्ष मोहन श्रेष्ठले बताए । कतिपय जिल्लामा दश बुँदे सहमति कार्यन्वयनको समस्या भए पनि ओखलढुंगामा पार्टी एकढीक्का भएर वडादेखि पालिकासम्मका अधिवेशन सर्वसम्मत रुपमा […]