कैलाली-४ मा ‘हेभीवेट’बीच रोचक प्रतिस्पर्धा, ‘नयाँ एमाले’ र कांग्रेसका उम्मेदवारबीच जुँगाको लडाइँ

धनगढी- कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा सुदूरपश्चिमका दुई ठूला पार्टीका प्रदेश तथा केन्द्रीय स्तरका शीर्ष नेताबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली कांग्रेसका प्रदेस सभापति वीरबहादुर बलायर र नेकपा एमालेका केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट आमनेसामने भएका छन्। पार्टीका प्रभावशाली नेता भए पनि दुवैका लागि यो निर्वाचन भने नौलो अनुभवका रूपमा रहेको छ। डोटीमा राजनीति […]

सम्बन्धित सामग्री

दोलखाको मत गणनामा रोचक प्रतिस्पर्धा देखियो

काठमाडौं । निर्वाचन परिणाम आउन बाँकी रहेको दोलखाको मत गणनामा रोचक प्रतिस्पर्धा देखिएको छ । सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र) उम्मेदवार र नेकपा (एमाले) उम्मेदवारबीच रोचक प्रतिष्पर्धा देखिएको हो । मत गणनाको पछिल्लो विवरण अनुसार माओवादी उम्मेदवार गंगा कार्कीले ३५ हजार ७९० मत प्राप्त गर्दा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटी ३४ हजार ५९५ मत प्राप्त गरेका […]

बझाङमा समाजवादी र एमालेका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा,११ मतले एमाले अघि

बझाङ । एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बझाङमा मतगणना जारी छ । बझाङको मतगणनामा रोचक प्रतिस्पर्धा देखिएको छ । मतगणनामा कहिले नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशी त कहिले नेकपा एमालेका उम्मेदवार ऐन महर अघि लाग्ने गरेका छन् । केहीबेर अघिको मतगणनामा समाजवादीका उम्मेदवार जोशी १०२ मतले अघि लाग्नु भएको थियो । अहिले फेरि […]

कैलाली ४ मा बलायर र भट्टबीच रोचक प्रतिस्पर्धा

कैलालीः कैलाली क्षेत्र नम्बर ४ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायरबीच रोचक प्रतिस्पर्धा भइरहेको छ। हालसम्म २७ हजार मतगणना हुँदा दुबैबीच २१५ मतको अन्तर छ। बलायरले १२ हजार ३८३ मत ल्याउँदा भट्टले १२ हजार १६८ मत पाएका…

पाल्पा–२ मा पाण्डे र गैरेबीच रोचक प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

प्रतिनिधिसभातर्फ दुई र प्रदेश सभातर्फ चार निर्वाचन क्षेत्र रहेको पाल्पामा आसन्न निर्वाचनका लागि उम्मेदवारहरु मतदाताको विश्वास जित्न प्रयत्नरत छन् । खासगरी प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर २ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डे र नेकपा एमालेका नेता ठाकुर गैरेबीच प्रतिनिधिसभा सदस्य पदका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । पाका, पुराना र धेरै चुनावमा अभ्यस्त पाण्डे र युवा नेता गैरेको चुनावी अभियान पनि आक्रामक छ । एमाले विभाजन नहुँदै एउटै प

झापा–१ : कांग्रेस महामन्त्री शर्मा र एमाले नेता खरेलबीच रोचक प्रतिस्पर्धा

झापा । झापा क्षेत्र नम्बर १ को चुनाव यस पटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसबाट महामन्त्री विश्वप्रकाश शर्मा चुनावी मैदानमा हुनुहुन्छ भने नेकपा (एमाले) बाट अग्नि खरेल चुनावी मैदानमा हुनुहुन्छ । झापामा लोकप्रिय मानिने केन्द्रीय पहुँच भएका नेताहरूका कारण पनि यस पटक कस्को पल्ला भारी हुने हो भन्ने अनुमान लगाउन झापाबासीलाई मुस्किल […]

बाँस्कोटा र हुमागाईंबीच कडा र रोचक प्रतिस्पर्धा

खासगरी काभ्रेको क्षेत्र नं २ मा नेकपा (एमाले)का उम्मेदवार गोकुल बाँस्कोटा र नेपाली कांग्रेसका शिव हुमागाईको प्रतिस्पर्धा रोचक तथा चासोको विषय भएको छ।...

रुपन्देही–३ : बालकृष्ण खाँण र दीपक बोहोराबीच रोचक प्रतिस्पर्धा

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. ३ मा सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यो निर्वाचन क्षेत्रमा नेकपा एमालेले राप्रपा उम्मेदवारलाई सघाएको छ ।सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार छन् । यहाँ एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका नेता दीपक बोहोरा उम्मेदवार छन् ।पञ्चायतकालमा चार र गणतन्त्र स्थापनापछि तीन पटक मन्त्री बनिसकेका राप्रपाका नेता दीपक बोहोरा उमेरले ७२ वर

मुगम कार्मारोङमा एमाले-कांग्रेसको रोचक प्रतिस्पर्धा

१ जेठ, मुगु । जिल्लाको पूर्वमा रहेको मुगम कार्मारोङ गाउँपालिकाको अध्यक्ष पदमा काङ्ग्रेस र एमालेका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा भएको छ । कांग्रेसका छिरिङ क्याप्ने लामा र एमालेका सोनाम लामाले ६८०/६८० मत प्राप्त गरेका छ्न । दुवै जना ०७४ को स्थानीय तहको निर्वाचनमा पनि प्रतिस्पर्धी थिए । त्यसबेला छिरिङ क्याप्नेले जितेका थिए । त्यस्तै, उपाध्यक्षमा एमालेकी […]

गठबन्धन भत्किएको धुर्कोटमा रोचक प्रतिस्पर्धा

२७ वैशाख, गुल्मी । सत्तारुढ गठबन्धनका दलहरू र नेकपा (एमाले) बीच चुनावी तालमेल भएका थोरै स्थानीय तहमध्ये गुल्मीको धुर्कोट गाउँपालिका एक हो । यहाँ एकातिर एमाले–नेकपा (माओवादी केन्द्र) र अर्कोतिर नेपाली कांग्रेस–नेकपा (एकीकृत समाजवादी)ले चुनावी तालमेल गरेका छन् । धुर्कोटमा माओवादी केन्द्रबाट निवर्तमान अध्यक्ष भुपाल पोखरेल पुनः पालिका अध्यक्षमा उठेका छन् भने उपाध्यक्षमा एमालेकी सीता […]