दोलखाको मत गणनामा रोचक प्रतिस्पर्धा देखियो

काठमाडौं । निर्वाचन परिणाम आउन बाँकी रहेको दोलखाको मत गणनामा रोचक प्रतिस्पर्धा देखिएको छ । सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र) उम्मेदवार र नेकपा (एमाले) उम्मेदवारबीच रोचक प्रतिष्पर्धा देखिएको हो । मत गणनाको पछिल्लो विवरण अनुसार माओवादी उम्मेदवार गंगा कार्कीले ३५ हजार ७९० मत प्राप्त गर्दा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटी ३४ हजार ५९५ मत प्राप्त गरेका […]

सम्बन्धित सामग्री

बैतडीमा रोचक प्रतिस्प्रर्धा हुँदै

बैतडी : बैतडीको मतपरिणाम आउने क्रम जारी छ। प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई क्षेत्र रहेकामा मतगणनाको संख्या बढ्दै जाँदा यहाँ प्रतिस्पर्धा रोचक बन्दै गएको हो।  खास गरेर मतगणनाको अन्तिमतिर पुगेको प्रदेशसभा २ मा रोचक प्रतिस्पर्धा देखिएको छ। यस क्षेत्रमा रहेको दोगडाकेदार गाउँपालिकामा मात्रै मतगणना गर्न बाँकी छ। पालिकामा ८ वडा रहेकोमा ६ वडाको गणना सकिएको छ। अब दुईवटा वडा मात्रै बाँकी छन्। हालसम्म यो प्रदेशको ३५८४७ मत गणना हुँदा नेपाली कांग्रेसका शिवराज भट्ट अग्र स्थानमा छन्।शिव

कैलाली ५ मा रोचक प्रतिस्पर्धा, पछाडि रहेका पन्तले ११५ मतले रानालाई उछिने

कैलाली निर्वाचन क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा एमालेका उम्मेदवार नारदमुनि रानालाई उछिनेका छन् ।मंगलबारको मतपरिणाम अनुसार राना पन्तभन्दा अगाडि थिए । तर बुधबार साढे ११ बजेसम्मको मत परिणाम अनुसार पन्तले ११५ मतले रानालाई उछिनेका हुन् ।११ हजार २४२ मत गणना हुँदा पन्त ३८९१ मतका साथ अगाडि छन् । भने राना ३७७६ मतका साथ दोस्रो स्थानमा र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा १ हजार ६८१ मतका साथ तेस्रो स्थानमा छन् ।

कैलाली ४ मा बलायर र भट्टबीच रोचक प्रतिस्पर्धा

कैलाली निर्वाचन क्षेत्र नं. ४ मा दुई डोट्याली पृष्ठभूमिका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा देखिएको छ । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वीरबहादुर बलायर र नेकपा एमालेका उम्मेदवार लेखराज भटट्बीच रोचक प्रतिस्पर्धा देखिएको हो ।मंगलबार बिहान १३ हजार ६११ मत गणना हुँदा भट्ट बलायर भन्दा ३१३ मतले अगाडि थिए ।  भट्टले ५ हजार ७३२ मत प्राप्त पाउँदा बलायर ५ हजार ४१९ मत प्राप्त गरेका थिए । बलायरले भट्टसँग रहेको मतान्तर घटाउँदै रातीसम्म भट्टलाई पछाडि पारेका छन् ।बलायरले १२ हजार १३४ मत पाउ

भरतपुरमा १८४४७ मत गणना सकिँदा रोचक प्रतिस्पर्धा

चितवन- भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छिन् । १८ हजार ४ सय ४७ मत गणना हुँदा गठबन्धनको तर्बफबाट उम्मेदवार बनेकी उनले ६ हजार १ सय ७० मत प्राप्त गरेकी छिन् । पौडेलभन्दा उनी ९० मतले अगाडि छिन् । नेकपा एमालेका विजय सुवेदीले ६ हजार ८० मत प्राप्त गरेका छन् ।  जगन्नाथ पौडेलले ३ ...

भरतपुरमा १८४४७ मत गणना सकिँदा रोचक प्रतिस्पर्धा

चितवन- भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छिन् । १८ हजार ४ सय ४७ मत गणना हुँदा गठबन्धनको तर्बफबाट उम्मेदवार बनेकी उनले ६ हजार १ सय ७० मत प्राप्त गरेकी छिन् । पौडेलभन्दा उनी ९० मतले अगाडि छिन् । नेकपा एमालेका विजय सुवेदीले ६ हजार ८० मत प्राप्त गरेका छन् ।  जगन्नाथ पौडेलले ३ ...

सहमहामन्त्री दलिततर्फ मानबहादुरको अग्रता कायमै, जीवन ८ मतले पछाडि

काठमाडौं । कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा दलिततर्फ शेरबहादुर देउवा समूहका मानबहादुर विश्वकर्मा र शेखर कोइराला समूहका जीवन परियारबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।  दुईजनाबीच झिनो अङ्कमा मतान्तर तलमाथि भइरहेको छ । तीन हजार ७७ मत गणना हुँदा विश्वकर्माले १४४३ मत ल्याएका छन् । दोस्रोमा रहेका परियारले १४३५ मत ल्याएका छन् । उनी विश्वकर्मासँग ८ मतले...

रोचक प्रतिस्पर्धा

स्थानीय तह चुनावको मत गणना भइरहँदा कैलालीमा राजनीतिक दलमा रोचक प्रतिस्पर्धा चलिरहेको छ । १३ स्थानीय तहको परिणाम आइरहँदा दलबीचको प्रतिस्पर्धाले कुन दलले बाजी मार्ने भन्न सकिने अवस्था छैन । झिनो मतको अन्तरले मतदातामा पनि खुल्दुली निकै बढाएको छ ।