झापा–१ : कांग्रेस महामन्त्री शर्मा र एमाले नेता खरेलबीच रोचक प्रतिस्पर्धा

झापा । झापा क्षेत्र नम्बर १ को चुनाव यस पटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसबाट महामन्त्री विश्वप्रकाश शर्मा चुनावी मैदानमा हुनुहुन्छ भने नेकपा (एमाले) बाट अग्नि खरेल चुनावी मैदानमा हुनुहुन्छ । झापामा लोकप्रिय मानिने केन्द्रीय पहुँच भएका नेताहरूका कारण पनि यस पटक कस्को पल्ला भारी हुने हो भन्ने अनुमान लगाउन झापाबासीलाई मुस्किल […]

सम्बन्धित सामग्री

केपी ओली भेट्न कांग्रेस महामन्त्री शर्मा बालकोटमा, के कुरा भयो ?

काठमाडौं, १५ पुष । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओली भेट्न शर्मा बालकोट पुगेका हुन् । सो क्रममा ओलीको घरको छतमा पारिलो घाम ताप्दै केही पूराना स्मृति र केही नवीन परामर्श गरेको उनले जनाएका छन् । उनले एमालेसँगको सहकार्यको अबको चरणले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा […]

तत्काल सरकार परिवर्तन हुदैन : कांग्रेस महामन्त्री शर्मा

सिन्धुली । नेपालकी कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तत्काल सरकार परिवर्तन नहुने बताएका छन । बुधबार नेपाली कांग्रेसका कार्यकर्तालाई प्रशिक्षण दिन सिन्धुली आएका शर्माले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन । प्रेस युनियन सिन्धुलीले बुधबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेस तत्काल सरकार परिवर्तन गर्ने सोंचमा नरहेको बताए । उनले भने, ‘हाम्रो सरकार बनाउने […] The post तत्काल सरकार परिवर्तन हुदैन : कांग्रेस महामन्त्री शर्मा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

झापा १ : कांग्रेस महामन्त्री शर्मा विजयी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। एमालेका अग्नि खरेललाई फराकिलो मतान्तरले हराउँदै शर्मा विजयी भएका हुन्। शर्माले १४ हजार २७५ मतान्तरले...

कांग्रेस महामन्त्री शर्मा साढे छ हजार मतान्तरले अगाडि

झापा। झापा क्षेत्र नं १ मा ३४ हजार चार सय २९ मत गणना भएको छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा (एमाले) का उम्मेदवार अग्नि खरेललाई छ हजार पाँच सय ७३ मतले पछि पार्नुभएको छ । नेपाली कांग्रेसका महामन्त्री समेत रहनुभएका शर्माले १७ हजार दुई सय ९८ मत प्राप्त गर्दा एमालेका स्थायी […]

कांग्रेस महामन्त्री शर्मा अस्वस्थ, भोलि अपरेसन हुने

काठमाडौं : कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा अस्वस्थ भएका छन्। महामन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू अस्वस्थ रहेको जानकारी दिएका छन्। 'आकस्मिक अस्वस्थताका कारण परीक्षणपश्चात् औषधि लिँदै डाक्टरको सल्लाहमा रेस्टमा छु। केही दिनमा सानो अप्रेसन छ,' शर्माले फेसबुकमा लेखेका छन्, 'अपरेसनपश्चात छोटो अवधि रेस्ट गरेर काममा फर्किने छु।' शर्मा निकट स्रोतका अनुसार…

प्रेम उता घरजम यता हुन्न, झापामै उम्मेदवार हुन्छुः कांग्रेस महामन्त्री शर्मा

काठमाडौं, भदौ १ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट चुनाव लड्ने घोषणा गरेका छन् । बुधबार सामाजिक संजालमार्फत महामन्त्री शर्माले आफू झापाबाटै चुनाव लड्ने घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु […]

एमाले विगतको जस्तो छैन : कांग्रेस महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले ०७४ सालको जस्तो नरहेको बताएका छन् । उनले ०७४ सालको स्थानीय तह निर्वाचनमा पहिलो भएजस्तो यसपटक सहज नभएको बताए । यद्यपि, त्यो बेला कांग्रेस दोस्रो भए पनि एमालेसँग ठूलो फरक नरहेको बताए । गृह जिल्ला झापाको दमकमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेले २९३ स्थानीय तह जित्दा […]