गठबन्धन भत्किएको धुर्कोटमा रोचक प्रतिस्पर्धा

२७ वैशाख, गुल्मी । सत्तारुढ गठबन्धनका दलहरू र नेकपा (एमाले) बीच चुनावी तालमेल भएका थोरै स्थानीय तहमध्ये गुल्मीको धुर्कोट गाउँपालिका एक हो । यहाँ एकातिर एमाले–नेकपा (माओवादी केन्द्र) र अर्कोतिर नेपाली कांग्रेस–नेकपा (एकीकृत समाजवादी)ले चुनावी तालमेल गरेका छन् । धुर्कोटमा माओवादी केन्द्रबाट निवर्तमान अध्यक्ष भुपाल पोखरेल पुनः पालिका अध्यक्षमा उठेका छन् भने उपाध्यक्षमा एमालेकी सीता […]

सम्बन्धित सामग्री

सिराहा- २ मा चित्रलेखा यादव र राजकिशाेर यादवबीच रोचक प्रतिस्पर्धा हुने

काठमाडौँ- सिराहा–२ मा आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निवार्चनमा सता गठबन्धन र इतर गठबन्धनका पूर्वमन्त्रीहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव र इतर गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवबीच यो क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिएको हो । सिराहा–२ मा प्रतिनिधसभामा गठबन्धन तथा […]

रुपन्देही–३ : बालकृष्ण खाँण र दीपक बोहोराबीच रोचक प्रतिस्पर्धा

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. ३ मा सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यो निर्वाचन क्षेत्रमा नेकपा एमालेले राप्रपा उम्मेदवारलाई सघाएको छ ।सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार छन् । यहाँ एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका नेता दीपक बोहोरा उम्मेदवार छन् ।पञ्चायतकालमा चार र गणतन्त्र स्थापनापछि तीन पटक मन्त्री बनिसकेका राप्रपाका नेता दीपक बोहोरा उमेरले ७२ वर

मधेसमा चुनावी रौनक : पुराना र नयाँ अनुहारबीच रोचक प्रतिस्पर्धा

काठमाण्डाै – प्रतिनिधि सभाका एक सय ६५ सिटमध्ये मधेसमा मात्रै ३२ सिट छ । २०७४ सालको प्रतिनिधि सभा चुनावमा मधेसको ३२ सिटमा अहिलेको जनता समाजवादी पार्टी (जसपा) त्यस बेलाको सङ्घीय समाजवादी फोरमले नाै तथा अहिलेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यस बेलाको राष्ट्रिय जनशक्ति पार्टीले १० सिट जितेको थियो । चुनावमा फोरम र राजपाबीच गठबन्धन भएको थियो । त्यस बेला एक्लै चुनावमा प्रतिस्पर्धा गरेकाे कांग्रेसले ६ सिट जितेको थियो भने एमालेले दुई र माओवादीले पाँच सिट जितेको थियो । एमाले र माओवादीले वाम गठबन्...

बागमतीमा महासंग्राम : गठबन्धन ढुक्क, एमालेलाई विरासत जोगाउन हम्मे

काठमाडौं : प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते हुँदैछ। प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा २ हजार ४१२ उम्मेदवार चुनावी मैदानमा छन्। तीमध्ये २ हजार १८७ पुरूष र २२५ महिला छन्।१३ जिल्ला रहेको बागमती प्रदेशमा प्रतिनिधिसभाका ३३ वटा निर्वाचन क्षेत्र छन्। देशको मुख्य राजनीतिसमेत रहेको बागमती प्रदेशमा रोचक प्रतिस्पर्धा हुँदैछ।काठमाडौं१० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ‘हेविवेट’ नेताहरूबीच प्रतिस्पर्धा हुँदैछ। स्वतन्त्रको बिगबिगी रहेको काठमाडौंको निर्वाचनलाई देशभरिबाट चासोका साथ हेर

दाङमा रोचक प्रतिस्पर्धा : ‘हेभीवेट’ तीन पुरुषविरुद्ध महिला उम्मेदवार

दाङ : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लामा चुनावी सरगर्मी बढेको छ। उम्मेदवारहरू मतदातालाई भेटेर आश्वासन दिन व्यस्त छन्।जिल्लामा प्रतिनिधिसभातर्फ तीन र प्रदेशसभातर्फ ६ निर्वाचन क्षेत्र छन्। दाङमा योपटक सत्तारुढ दलहरूको गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने भएको छ। निर्वाचनमा बहालवाला मन्त्री, पूर्वमन्त्री, पूर्व मुख्यमन्त्रीदेखि विगतमा एउटै दलमा रहेका सहकर्मीबीच प्रतिस्पर्धा हुन लागेको छ। यस्तै अर्को रोचक ३ निर्व

प्रदेश १ मा कोसँग कसको प्रतिस्पर्धा ?

विराटनगर । आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनका लागि संघ र प्रदेशतर्फका उम्मेदवार लगभग सबै दलले टुङ्गो लगाइसकेका छन् । आसन्न निर्वाचनमा मुख्यगरी सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।सत्तारुढ गठबन्धनसँग प्रतिस्पर्धा गर्न एमालेले पनि जसपा नेपाल र राप्रपासँग केही निर्वाचन क्षेत्रमा तालमेल गरेको छ । जसका आधारमा केही क्षेत्रमा दुवै पक्षबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।तेह्रथुममा सत्ता गठबन्धनका तर्फबाट सीता गुरुङ (कांग्रेस) उम्मेदवार बन्ने टुङ्गो लाग्दा विपक्षी गठबन

भरतपुरमा ‘रेणु’ २ सय ५५ मतले अगाडी, उपमेयरमा चित्रसेन

भरतपुर महानगरपालिकाको मेयर पदमा रोचक प्रतिस्पर्धा जारी छ। सत्तारुढ गठबन्धन दलकी उम्मेदवार माओवदी केन्द्रकी रेणु दाहाल २ सय ५५ मतले अगाडी छिन्।...

गठबन्धनबीच रोचक प्रतिस्पर्धा

सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको एउटा र एमाले, राप्रपा र जसपाको अर्को गठबन्धन भएकाले यहाँको चुनावी प्रतिस्पर्धा रोचक छ ।

गठबन्धनबीच रोचक प्रतिस्पर्धा

सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको एउटा र एमाले, राप्रपा र जसपाको अर्को गठबन्धन भएकाले यहाँको चुनावी प्रतिस्पर्धा रोचक छ ।