भरतपुुरमा रोचक प्रतिस्पर्धा : झिनो मतान्तरले रेणु अगाडि, एमाले पछ्याउँदै, स्वतन्त्र उम्मेदवार जगनाथ निकै पछाडि

भतपुर महानगरपालिकामा रोचक प्रतिस्पर्धा भइरहेको छ ।

सम्बन्धित सामग्री

कैलाली ५ मा रोचक प्रतिस्पर्धा, पछाडि रहेका पन्तले ११५ मतले रानालाई उछिने

कैलाली निर्वाचन क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा एमालेका उम्मेदवार नारदमुनि रानालाई उछिनेका छन् ।मंगलबारको मतपरिणाम अनुसार राना पन्तभन्दा अगाडि थिए । तर बुधबार साढे ११ बजेसम्मको मत परिणाम अनुसार पन्तले ११५ मतले रानालाई उछिनेका हुन् ।११ हजार २४२ मत गणना हुँदा पन्त ३८९१ मतका साथ अगाडि छन् । भने राना ३७७६ मतका साथ दोस्रो स्थानमा र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा १ हजार ६८१ मतका साथ तेस्रो स्थानमा छन् ।

महोत्तरी–३ : स्थापीत दललाई स्वतन्त्रको चूनौती

काठमाडौं, असोज २६ । महोत्तरी–३ मा लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा नेता हरिनारायण यादव र स्वतन्त्र उम्मेदवार रामबाबु सिंहवीच प्रतिनिधि सभा सदस्यका लागि रोचक प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको सहयोगमा ठाकुर यसपटक पनि चुनावी मैदानमा छन् । यता एमालेको सहयोगमा जसपा नेता हरिनारायण यावदले पनि उम्मेदवारी दर्ता गरेका छन् । सो क्षेत्रमा नेकपा एमाले […]

भरतपुरमा रेनु दाहाल अघि हुँदा विजय सुवेदी पछिपछि, दाहाललाई २ मतको मात्र अग्रता

जेठ १, काठमाडौं । भरतपुर महानगरपालिकाको प्रमुख पदका लागि भइरहेको मत गणनामा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहालले अहिले मात्र दुई मतले अग्रता लिइरहेकी छन्। साँझ सात बजेसम्मको मत परिणाम अनुसार उनले २ हजार ४२५ मत पाएकी छन् भने निकटतम नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले २ हजार ४२३ मत पाएका छन् ।   भरतपुर महानगरमा दुवै उम्मेदवारको रोचक प्रतिस्पर्धा रहेको छ । उता स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ७९५ मत पाएका छन् । उक्त महानगरको उपमेयरमा पनि गठबन्धनकै धेरै मत आएको छ। उपमेयरको उम्मेदवारमा गठबन्धनबाट चित्रसेन अधिकारीले २ हजार ५५२  मत ल्याएका छन्  ।