मुगम कार्मारोङमा एमाले-कांग्रेसको रोचक प्रतिस्पर्धा

१ जेठ, मुगु । जिल्लाको पूर्वमा रहेको मुगम कार्मारोङ गाउँपालिकाको अध्यक्ष पदमा काङ्ग्रेस र एमालेका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा भएको छ । कांग्रेसका छिरिङ क्याप्ने लामा र एमालेका सोनाम लामाले ६८०/६८० मत प्राप्त गरेका छ्न । दुवै जना ०७४ को स्थानीय तहको निर्वाचनमा पनि प्रतिस्पर्धी थिए । त्यसबेला छिरिङ क्याप्नेले जितेका थिए । त्यस्तै, उपाध्यक्षमा एमालेकी […]

सम्बन्धित सामग्री

दोलखाको मत गणनामा रोचक प्रतिस्पर्धा देखियो

काठमाडौं । निर्वाचन परिणाम आउन बाँकी रहेको दोलखाको मत गणनामा रोचक प्रतिस्पर्धा देखिएको छ । सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र) उम्मेदवार र नेकपा (एमाले) उम्मेदवारबीच रोचक प्रतिष्पर्धा देखिएको हो । मत गणनाको पछिल्लो विवरण अनुसार माओवादी उम्मेदवार गंगा कार्कीले ३५ हजार ७९० मत प्राप्त गर्दा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटी ३४ हजार ५९५ मत प्राप्त गरेका […]

सुनसरी १ मा रोचक प्रतिस्पर्धा, पुन: गोमाको अग्रता

११ मंसिर, सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा रोचक प्रतिस्पर्धा भएको छ । मतगणना सुरु भएदेखि विभिन्न पार्टीका उम्मेदवारले अग्रगता बनाउने र तोड्ने क्रम चलिरहेको छ । यसअघि केही समय जनता समाजवादी पार्टीका अशोक कुमार राईले अग्रता लिएकोमा पुन: राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले अग्रता लिएकी छन् । गोमाले […]

कैलाली ४ मा बलायर र भट्टबीच रोचक प्रतिस्पर्धा

कैलालीः कैलाली क्षेत्र नम्बर ४ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायरबीच रोचक प्रतिस्पर्धा भइरहेको छ। हालसम्म २७ हजार मतगणना हुँदा दुबैबीच २१५ मतको अन्तर छ। बलायरले १२ हजार ३८३ मत ल्याउँदा भट्टले १२ हजार १६८ मत पाएका…

कैलाली ४ मा बलायर र भट्टबीच रोचक प्रतिस्पर्धा

कैलाली निर्वाचन क्षेत्र नं. ४ मा दुई डोट्याली पृष्ठभूमिका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा देखिएको छ । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वीरबहादुर बलायर र नेकपा एमालेका उम्मेदवार लेखराज भटट्बीच रोचक प्रतिस्पर्धा देखिएको हो ।मंगलबार बिहान १३ हजार ६११ मत गणना हुँदा भट्ट बलायर भन्दा ३१३ मतले अगाडि थिए ।  भट्टले ५ हजार ७३२ मत प्राप्त पाउँदा बलायर ५ हजार ४१९ मत प्राप्त गरेका थिए । बलायरले भट्टसँग रहेको मतान्तर घटाउँदै रातीसम्म भट्टलाई पछाडि पारेका छन् ।बलायरले १२ हजार १३४ मत पाउ

रुपन्देही–३ : बालकृष्ण खाँण र दीपक बोहोराबीच रोचक प्रतिस्पर्धा

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. ३ मा सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यो निर्वाचन क्षेत्रमा नेकपा एमालेले राप्रपा उम्मेदवारलाई सघाएको छ ।सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार छन् । यहाँ एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका नेता दीपक बोहोरा उम्मेदवार छन् ।पञ्चायतकालमा चार र गणतन्त्र स्थापनापछि तीन पटक मन्त्री बनिसकेका राप्रपाका नेता दीपक बोहोरा उमेरले ७२ वर

दाङमा रोचक प्रतिस्पर्धा : ‘हेभीवेट’ तीन पुरुषविरुद्ध महिला उम्मेदवार

दाङ : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लामा चुनावी सरगर्मी बढेको छ। उम्मेदवारहरू मतदातालाई भेटेर आश्वासन दिन व्यस्त छन्।जिल्लामा प्रतिनिधिसभातर्फ तीन र प्रदेशसभातर्फ ६ निर्वाचन क्षेत्र छन्। दाङमा योपटक सत्तारुढ दलहरूको गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने भएको छ। निर्वाचनमा बहालवाला मन्त्री, पूर्वमन्त्री, पूर्व मुख्यमन्त्रीदेखि विगतमा एउटै दलमा रहेका सहकर्मीबीच प्रतिस्पर्धा हुन लागेको छ। यस्तै अर्को रोचक ३ निर्व

कर्णालीका यी सात निर्वाचन क्षेत्र, जहाँ हुँदैछ रोचक प्रतिस्पर्धा

आगामी प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका सातवटा निर्वाचन क्षेत्रमा हेभिवेट नेताको उम्मेदवारी र उनीहरूका प्रतिस्पर्धीका कारण रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

अघिल्लो निर्वाचनमा वीरगञ्ज महानगरका यी ११ वडामा भएको थियो रोचक प्रतिस्पर्धा

वीरगञ्ज– २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकाको मेयर, उपमेयरसँगै वडाहरूमा पनि रोचक प्रतिस्पर्धा भएको थियो। महानगरमा रहेका ३२ वटा वडाहरूमध्ये ११ वटा वडामा झिनो मतान्तरले वडाध्यक्षहरूले जित निकालेका थिए। ‍यी ११ वटा वडामा एक मतदेखि ९१ सम्मको अन्तरले वडाध्यक्षहरू निर्वाचित भएका हुन्। महानगरपालिकाको वडा नम्बर २० मा नेकपा […]